चार दिनमा २४ पटक भूकम्पकाे धक्का : त्रासमा छन नेपाली

चार दिनमा २४ पटक भूकम्पकाे धक्का : त्रासमा छन नेपाली
बझाङ / बझाङ जिल्ला केन्द्रविन्दु बनाएर ४ दिनमा २४ पटक भूकम्पको झट्का महसुस भएको छ । पटकपटक आइरहने पराकम्पनमध्ये शनिबार बिहान ७ बजे ४ दशमलव ७ रेक्टर स्कलेको भूकम्प गएको छ ।  विहान गएको भूकम्पको कैन्द्रविन्दु जयपृथ्वीवहादुर नगरपालिका –३ को मनाना भन्ने ठाउँमा भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट शनिबार बिहान मष्टा गाविसस्थित शारदा माविको दुईतले भवन पनि भत्केको छ ।अाजकाे नेपाल ...

भारतको अवरोधले रोकियो नेपाली भूमिमा बन्दै गरेको तटबन्ध : सकार रमिते

भारतको अवरोधले रोकियो नेपाली भूमिमा बन्दै गरेको तटबन्ध : सकार रमिते
नवलपरासी । नवलपरासीको सुस्तामा निर्माण भएरहेको तटबन्धनलाई भारतीय पक्षले अवरोध गरेको छ । अवरोधका कारण आठ करोड रुपैयाँको लागतमा भइरहेको तटबन्धको निर्माणकार्य रोकिएको छ ।  सुस्ता क्षेत्रमा भइरहेको नारायणी नदीको कटान रोक्न पाँच मिटर तटबन्ध निर्माण गर्ने कार्य भइरहेको थियो । त्यसअन्तर्गत ७५ मिटरमात्र निर्माणकार्य सक्न बाँकी रहँदा भारतीय एसएसबीका सुरक्षाकर्मी आएर अवरोध गरेको सुस्ता बचाउ अभियानका अभ...

बजेट सक्न रातारात काम

काठमाडौ । सरकारले मुलुकका १० शहरलाई नयाँ सहरमा रुपमा विकास गर्न अघि बढाएको पाँचथरको फिदिममा समयमा काम नगरी आर्थिक वर्ष सकिनै लाग्दा रातारात कम गरिन लोगको छ ।आव अन्त्यमा बजेट फ्रिन हुन नदिन रातारात काम हुन थालेको हो । १५ असारपछि पनि करिब आठ उपभोत्ता समितिमार्फत काम भइरहेको छ। बैशाख यता  काममा तिव्रता दिएका आयोजना धेरै छन । पछिल्लो समय असार दोस्रो साता सुरु भएका आयोजनाहरुमा रातारात काम भइरहेको छ । ...

नेपालकाे कस्ताे कानुन ? जवानीमा गरेकाे गल्ती वृद्ध उमेरमा कैद भोग्दै दम्पती

राजबिराज / ३३ वर्षअघि भएको जारी मुद्दामा सप्तरीका एक दम्पतीले वृद्ध उमेरमा कैद सजाय भोग्दैछन्। जिल्ला अदालतको २०४१ असार ३२ को फैसला बमोजिम हालमौ पक्राउ परेका घोघनपुर-२ का एक दम्पती कैद सजाय काट्न राजविराज कारागारमा थुनिएको अदालतले जनाको छ। जिल्ला अदालतबाट खटिएको कर्मचारीको टोलीले घोघनपुर-२ का ६७ वर्षीय रोजित मियालाई गत सोमबार र उनी श्रीमती ६४ वर्षीया हरिहरबती बाँतरनीलाई  बिहीबार पक्राउ गरेको हो...

‘डा‍‍. गोविन्द केसी अस्पताल परिसरमा अनशन बस्नु हुन्न’

‘डा‍‍. गोविन्द केसी अस्पताल परिसरमा अनशन बस्नु हुन्न’
काठमाण्डाै / त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राध्यापक डा. दीपक महराले डा. गोविन्द केसीलाई स्वास्थ्य सेवा र नियमित गतिविधिमा प्रतिकुल प्रभाव पर्ने गरी अस्पताललाई अनशनको थलोका रुपमा प्रयोग नगर्न आग्रह गरेका छन्। डा. महराले अस्पतालको संवेदनशील सेवा प्रभावित हुने, गरिब जनता अत्यावश्यक सेवा पाउनबाट वञ्चित हुने एवं अस्पतालले पनि ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने ...

भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गर्ने संकेत

भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गर्ने संकेत
काठमाण्डाै /  भारतीय विदेश मन्त्रालयले राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुन सक्ने संकेत गरेको छ। भ्रमण गराउन चाहने मुलुकको गृहकार्यमा नै भ्रमण निर्धारण हुने बुझाइ भारतीय विदेश मन्त्रालयको छ। नेपाल र भारतबीच उच्च राजनीतिक भ्रमण आदानप्रदानका लागि आफूहरू सधैं खुला रहेको मन्त्रालयको भनाइ छ। विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा राष्ट्रपति मुखर्जीको सम्भावित नेपाल भ्रमणका सम्बन्धमा स...

भुकम्पले कमजोर बनाएको पहाडमा पहिरोकाे खतारा :विज्ञ

भुकम्पले कमजोर बनाएको पहाडमा पहिरोकाे खतारा :विज्ञ
काठमाडौं । मुलुकभर भएको भारी वर्षाका कारण बाढी पहिरोको जोखिम बढेको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण मुलुकका अधिकांश पहाडी जिल्लामा पहिलो जाँदा राजमार्गहरु नै बन्द भएका छन् भने तराईका जिल्लामा डुबान भएको छ ।  अबिरल वर्षासँगै भूकम्पले कमजोर बनाएको पहाडमा पहिरो जोखिम बढेको हो । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका विभिन्न भागमा ६ जनाको मृत्यु भएको छ । गृह मन्...

अाखिर के नै छ काष्ठमण्डपमुनि ?

अाखिर के नै छ काष्ठमण्डपमुनि ?
काठमाणडाै / नेपालको प्राचीन इतिहास किम्वदन्तीसँग कति बेला जोडिन्छ र कति बेला छुट्टिन्छ ठोकुवा गर्न गाह्रो छ। जतिबेला जनश्रुति ऐतिहासिक रुपमा सत्य देखिने सम्भावना हुन्छ, त्यो अद्वितीय हुन्छ। काठमाडौंबारे पनि यस्ता धेरै जनश्रुति पाइन्छन् र तीमध्ये अधिकांश अलौकिक र रहस्यमय छन्। यस्तै एउटा रहस्यका रुपमा छ, काष्ठमाण्डप। एक वर्ष अगाडिको भूकम्पले पूर्णतः क्षतिग्रस्त काष्ठमाण्डपबारे यस्तै रहस्य खुल्न...

दाता सम्मेलनमा घोषणा भएको ५० प्रतिशत रकम पनि आएन

काठमाण्डौं । भूकम्पपछिको पुनर्निर्माणका लागि विभिन्न मुलुक तथा दातृ निकायले करिब २ खर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् । तर, नेपाल सरकारले भने त्यसको ५० प्रतिशत पनि पाउन सकेको छैन ।  पुनर्निर्माणका लागि १० असार ०७२ मा भएको अन्तराष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले झन्डै ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेको भएपनि हालसम्म घोषणाको ५० प्रतिशतभन्दा कम रकमको मात्रै प्...

नक्कली डाक्टरलाई कारबाहीको लागि कानुन नै नभएपछि प्रहरीलाई आपत !

नक्कली डाक्टरलाई कारबाहीको लागि कानुन नै नभएपछि प्रहरीलाई आपत !
काठमाडौ । (फाइल तस्विर) नक्कली प्रमाणपत्र भएका ३६ जना चिकित्सकविरुद्ध प्रहरीले अदालतमा मुद्दा दायर गरेको छ । तर, उनीहरूको लाइसेन्स भने अझै कायम नै छ । नेपाल मेडिकल काउन्सिलभित्रको नियुक्ति विवादले गर्दा पक्राउ परेका चिकित्सकहरूको लाइसेन्स निलम्बन हुन नसकेको हो । जसका कारण मुद्दा कमजोर हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेकाहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार वि...
trusted online casino malaysia