काठमाडौ । सरकारले मुलुकका १० शहरलाई नयाँ सहरमा रुपमा विकास गर्न अघि बढाएको पाँचथरको फिदिममा समयमा काम नगरी आर्थिक वर्ष सकिनै लाग्दा रातारात कम गरिन लोगको छ ।आव अन्त्यमा बजेट फ्रिन हुन नदिन रातारात काम हुन थालेको हो । १५ असारपछि पनि करिब आठ उपभोत्ता समितिमार्फत काम भइरहेको छ।

बैशाख यता  काममा तिव्रता दिएका आयोजना धेरै छन । पछिल्लो समय असार दोस्रो साता सुरु भएका आयोजनाहरुमा रातारात काम भइरहेको छ । रातारात काम गर्दा गुणस्तर ख्यालै नगरी बजेट सक्ने नियत देखिएको सरोकारवालाको दावी छ । आजको नयाँपत्रिकामा समाचार छ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia