काबुल आक्रमणबारे अफगान सरकारको आयो यस्तो रिपार्ट

काबुल आक्रमणबारे अफगान सरकारको आयो यस्तो रिपार्ट
काठमाडौ । अफगान सरकारको गृह, रक्षा मन्त्रालय तथा जासुसी निकायले गरेको अध्ययनमा गत साताको काबुल विष्फोट काण्ड नेपाली कामदार लक्षित नरहेको पाइएको छ । काबुलस्थित अधिकारीका अनुसार एउटै समय, रुट तथा सवारी साधानबाट कामदार ओसारपसार गर्ने नियमित कार्यशैलीका बारे जानकारी पाएरै आत्मघाती बम प्रहार गरेको पुष्टि भएको छ । ‘बसका चालक बस्ने भागको अन्तिम सिट बाहरिबाट प्रहार गरिएको छर्रामा परेर स्वयंम विद्रोही सम...

चेली छाडेर मिर्गौला व्यापारमा

चेली छाडेर मिर्गौला व्यापारमा
झापा, असार १५ / कुनैबेला भारतीय यौन बजारमा नेपाली महिला पुर्याउने मानव तस्कर पछिल्लो समय मिर्गौला व्यापारमा पल्किएका छन्। विपन्नलाई एकै पटकमा धेरै पैसा कमाइने र स्वास्थ्य पनि नबिग्रिने भन्दै लोभ्याएर मिर्गौला व्यापारमा तस्करहरु सक्रिय रहेको तथ्य खुलेको छ। तस्करले काँकडभिट्टा हुँदै नेपालीलाई विभिन्न भारतीय अस्पताल पुर्याई मिर्गौला झिकेर बेच्ने जानकार बताउँछन्। महिना दिनअघि मात्रै माइती नेपालले नाका...

मोरङको स्वास्थ्य कर्मचारी कार्यालयमै सुतेर दिन काट्छन्

मोरङको स्वास्थ्य कर्मचारी कार्यालयमै सुतेर दिन काट्छन्
विराटनगर, असार १५ / मंगलबार दिउँसो मोरङको मोतीपुरस्थित स्वास्थ्य चौकी पुग्दा एक जना महिला कर्मचारी कार्यालयमै सुतिरहेकी थिइन्। उत्तरतर्फ सिरानी लगाएर बेन्चमा पल्टिएकी उनी घुर्दै थिइन्। स्वास्थ्य चौकीमा को आयो र गयो भन्ने हेक्का उनलाई थिएन। चौकीको मुख्य द्वारछेउमा बेन्च राखिएको थियो। मास्तिर सिलिङ पंखा घुमिरहेको थियो। उनी भने सलले अनुहार छोपेर मस्त निदाएकी थिइन्।  बिरामी जाँच गर्ने, कार्यालय प...

प्रहरीको सामान खरिदमा अनियमितता

प्रहरीको सामान खरिदमा अनियमितता
काठमाडौ । नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ ।नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ । त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ । प्रहरीले इलेक्ट्रोनिक सामान र जुत्ता खरिदका लागि यो रकम भुक्तानी दिएको हो । एउटै एजेन्टलाई सात करोड ८९ ...

रोपाइँ गर्न खेतला अभाव

रोपाइँ गर्न खेतला अभाव
काठमाडौ । समयमै पानी परेपछि अर्घाखाँचीमा रोपाइँ सुरु भएको छ ।समयमै पानी परेपछि फाँटमा रोपाई सुरु भएको जिल्ला कृषि विकास कार्यलय अर्घाखाँचीले जनाएको छ । विगतमका वर्षमा पानी नपरेर चिन्तित किसानलाई यस वर्ष खेतालाको चिन्ता छ । युवा बिदेश पलायलले राेपाइँका लागि खेतला अभाव हुदाँ किसान समस्यामा परेका हुन ।पहिलोको तुलतामा खेतलाको दैनिक ज्याला पनि ह्वातै बढेको छ । युवा विदेश पलायन भएपछि मानो रोपेर मुरी ...

दिल्लीबाट फोनमै गाली

दिल्लीबाट फोनमै गाली
काठमाडाै । बिरामी हुँदा त मन्त्रीले गाली नगर्लान भन्यो फेरि उस्तै ! यसरी जनसंख्या तथा वातावरण मन्त्री विशवेन्द्र पासवानले बिरामी परेर दिल्लीको अस्पतालमा उपचार गराइरहँदा पनि सिंहदरबामा फोन गरेर कर्मचारि हप्काउन बाँकी राखेनन् । बहालवाला मन्त्रीको स्वास्थ्योपचार खर्च सामान्यतया सरकारले व्यहोर्छ । त्यसका लागि सम्बन्धित मन्त्रालयले क्याबिनेटमा स्वास्थ्योपचार विवरणसहित प्रस्ताव पठाउनुपर्छ ।आमाशयको नली ...

सुध्रिँदै नेपाल-भारत सम्बन्ध : नेपाललाई थप बिजुली दिने

काठमाण्डाै ।  संविधान जारी भएपछि एकाएक बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधारतर्फ अघि बढेको छ। महाभूकम्प र त्यसपछिको नाकाबन्दी लगायत कारणले रोकिएका नेपाल भारत दुईपक्षीय बैठकहरु एक महिनायता धमाधम हुन थालेका छन्। सिँचाइसम्बन्धी सहसचिवस्तरीय बैठक चार साताअघि भयो। लगत्तै सुरक्षासम्बन्धी दुईपक्षीय परामर्श समितिको बैठक बस्यो। ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा बस्दैछ भने सीमा विवादसम्बन्धी द्विपक्षीय बैठक काठमा...

हजारौं रोपनी जग्गा अझैपनि माओवादीकै कब्जामा

काठमाडौं । माओवादीले सशस्त्र द्वन्द्वका क्रममा कब्जा गरेको घरजग्गा अझै पनि फिर्ता हुन सकेको छैन । बृहत शान्ति सम्झौता गरी सशस्त्र द्वन्द्व अन्त्य भएको एक दशक बित्न लागेपनि संखुवासभाका विभिन्न ठाउँमा तीन हजार रोपनीभन्दा बढी जग्गा अझै पनि माओवादीकै कब्जामा छ ।  कब्जा जग्गा फिर्ता दिन माओवादीसँग पटक पटक माग गर्दा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा पनि अझैसम्म जग्गाको स्वामित्व लिन नसकेको पीड...

चेक लाखौंका, खातामा शून्य : वर्षमा १ अर्बका चेक बाउन्स : हुदैन दाेषिलार्इ कार्वाही

चेक लाखौंका, खातामा शून्य : वर्षमा १ अर्बका चेक बाउन्स : हुदैन दाेषिलार्इ कार्वाही
काठमाण्डाै ।  नेपाल इन्भेस्टमेन्ट बैंक प्रयोगकर्ता मानबहादुर थापाले खातामा पैसा नभएपनि सुशील ताम्राकारलाई ५ लाखको चेक दिए। ताम्राकारले पटक पटक बैंक धाउँदा पनि चेक साटिएन। त्यस्तै सरिता लामाले तत्कालीन ग्रान्ड बैंकमार्फत नवीनकुमार विष्टका नाममा २ लाखको चेक दिइन्। विष्टले पनि चेकमा उल्लेख भएको रकम पाएनन्। श्रीकृष्ण शाहीले पनि कुमार दाहाललाई कुमारी बैंकको ५ लाखको चेक दिए। गोविन्द सुनुवारले घनश्य...

कृषिमा लगानी नगर्ने बैंकलाई ठाउकाे ठाउ कार्वाही गर्ने

कृषिमा लगानी नगर्ने बैंकलाई ठाउकाे ठाउ कार्वाही गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका टेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले कृषि क्षेत्रमा लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गरिने बताएका छन् ।कृषि कर्जाको आवश्यकता, सम्भावना र चुनौती विषयमा नेपालगन्जमा भएको अन्तरक्रियामा सिवाकोटीले प्राथमिकताका क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेको बताए । उनले कृषि र उर्जामा १२ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भएपनि त्यसअनुसार लगानी हुन नसकेक...
trusted online casino malaysia