बबियाको भगवती मन्दिरमा धान्याञ्चल यज्ञ
सुनसरीको इनरुवा ९ बबियामा रहेको परापूर्वकालिन मानिने भगवती मन्दिरमा धन धान्याञ्चल ज्ञान महायज्ञ लगाइने भएको छ । भगवती मन्दिर पुराण आयोजक समिति इनरुवाले पत्रकार सम्मेलन गरी सप्ताह धार्मिक ज्ञान महायज्ञको तयारी थालेको जनाएको हो ।
महायज्ञका प्रचारप्रसार संयोजक विनोद खनालका अनुसार महायज्ञ माघ २७ गतेबाट सुरु भई फागुन ६ गते सम्म चल्ने छ । पुर्वाञ्चल पर्यटन विकास संस्था प्रा.लि. वैदिक सनातन बहुद्देश्य...












