‘धर्म परिवर्तन गराउने कार्यक्रम’ समाज कल्याणबाटै स्वीकृत

‘धर्म परिवर्तन गराउने कार्यक्रम’ समाज कल्याणबाटै स्वीकृत
काठमाडौं । धर्मपरिवर्तनको मुख्य लक्ष्यसहित भित्रिएका विदेशीलाई उनीहरूका कार्यक्रमको स्वीकृति, अनुगमन, नियमन र नियन्त्रणको अधिकार दिएको तथ्य फेला फेला परेको छ। त्यस्ता तथ्य फेला परेपछि महालेखा परीक्षकको कार्यालयले त्यसलाई नियन्त्रण गर्न परिषदलाई पटकपटक ताकेता गरे पनि पालना नभएको पाइएको छ। कसैले प्रलोभन देखाएर वा जबर्बजस्ती धर्म परिवर्तन गरे समाज कल्याण ऐन २०३४, समाज कल्याण परिषदबाट जारी गरिएको परिय...

रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट पनि जन्ती जाने

रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट पनि जन्ती जाने
काठमाडौँ / जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट समेत दुलाहाकातर्फबाट जन्ती प्रस्थान गर्ने भएको छ । जनकपुर रामजानकी मन्दिरका महामण्डलेश्वर रामतपेश्वरदास वैष्णवले जन्ती र विवाह समारोहमा सहभागी हुन निम्ता गर्नुभएको छ । निम्तो मान्न गुठी संस्थानका प्रशासक नारायणप्रसाद चौधरी, उपप्रशासकहरु सरोज थपलिया र दीपकबहादुर पाण्डेसहित संस्थानको कर्मचारी टोली र भगवान् रामप्रति आस्था राख्ने वैष्ण्व सम...

यसरी संकलन भयो ४ महिनामा ५० लाख भेटी

यसरी संकलन भयो ४ महिनामा ५० लाख भेटी
काठमाडौं ।  ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महिनामा ५० लाख रुपैयाँ भेटी संकलन भएको छ । यो तीर्थयात्रीले चढाएको भेटी रकम हो । भारतीय रुपैयाँ गणना गर्न बाँकी रहेको छ भने सुन, चाँदी लगायतको गहना बिक्री गर्नपनि बाँकी छ । सबै सटही गर्दा ६० लाख रुपैयाँ भन्दा बढी हुने अनुमान पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिको छ । पाथीभरा भेटिघाटी ब्यवस्थापन समितिका सदस्य सचिव उदय भट्टराईका अनु...

पाँचौ नेपाल राष्ट्रिय सन्तमत सत्संग सुनसरीको इनरुवामा

पाँचौ नेपाल राष्ट्रिय सन्तमत सत्संग सुनसरीको इनरुवामा
पाँचौ वार्षिक नेपाल राष्ट्रिय सन्तमत सत्संग प्रवचन ध्यान महायज्ञ सुनसरीको इनरुवामा सुरु भएको छ । हिजोबाट सुरु सत्संगमा नेपाल र भारतका सन्त महन्त सहित दजनौं साधु सन्तहरुको उपस्थिती रहेको छ । हरिद्धार भारत सन्तमतका अन्तराष्ट्रिय प्रवक्ता सत्यायनन्द महाराजले धार्मिक प्रवचन दिई रहनु भएको छ । आयोजक मूल समारोह समितिका संयोजक शिशिर दत्तका अनुसार सनातम धर्म संरक्षण सहित जगेर्ना गर्दै आपसी भाइचारा समान...

सुनसरीका ९५ स्थानमा छठ पूजा गरिँदै

सुनसरीका ९५ स्थानमा छठ पूजा गरिँदै
सुनसरीका ९५ स्थानमा छठ पूजा गरिँदै छ । जिल्लाका विभिन्न स्थानमा रहेका नदी, खोला, तलाउ, पोखरी र जलाशय गरी भिन्नाभिन्नै ९५ वटा स्थानमा छठ पूजाकालागि घाट निर्माण गरिएका छन् ।छठ पूजालाई दशैं तिहार पछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ । हरेक वर्ष छठ मनाउनेको संख्या थपिंदै जाँदा नदी, खोला, पोखरीका अलावा आफु पायकका स्थानमा जलाशय निर्माण गरेर समेत सूर्यको उपासना सहित पूजाअर्चना गर्न थालिएको छ । शुद्धता,...

यसरी सजिदै छ इनरुवाका जलासय छठ पुजाकालागि (फोटो फिचर)

यसरी सजिदै छ इनरुवाका जलासय छठ पुजाकालागि (फोटो फिचर)
https://www.facebook.com/112654112466256/photos/pcb.731551060576555/731550543909940/?type=3&theater https://www.facebook.com/112654112466256/photos/pcb.731551060576555/731550563909938/?type=3&theater https://www.facebook.com/112654112466256/photos/pcb.731551060576555/731550570576604/?type=3&theater https://www.facebook.com/112654112466256/photos/pcb.731551060576555/73155061057...

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ हर्षोल्लासपूर्वक मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ हर्षोल्लासपूर्वक मनाइँदै
इनरुवा। शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा ब्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गर्नेछन् । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग नि...

सजिन थाले जलाशय, छठको आज दोस्रो दिन खरना मनाइँदै

सजिन थाले जलाशय, छठको आज दोस्रो दिन खरना मनाइँदै
मोरङ । नेपालीहरुका दुई ठूला चाड दशैं र तिहार लगत्तै छठको चहल पहल शुरु भएको हो । विशेष गरी छठपर्व तलाउ पोखरी,ताल तलैया लगायतका जलाशयमा पानी भित्र बसेर सुर्यको पुजा आराधाना गर्ने पर्ब हो ।  यसका लागि यतिबेला मोरङमा रहेका विभिन्न नहर तथा नदी नालाहरु सरसफाई गर्न आम सर्वसाधारणहरु व्यस्त छन् । सुनसरी – मोरङ सिचाई आयोजनाको नहर , केशलिया खोला, लोहन्द्रा,किस्ति,मावा,सिँघिया खोला, पोखरियामा रहेको परोपकार...

यसरी तराई र पहाडलाई जोड्दै छ छठ

यसरी तराई र पहाडलाई जोड्दै छ छठ
काठमाडौं । सूर्यसम्मानको पर्व छठ तराईक्षेत्रका साथै मुलुकका विभिन्न भागमा श्रद्धाभक्ति र निष्ठाका साथ मनाइँदै छ । शरदऋतुमा मनाइने पर्व छठका अवसरमा जनकपुरधाम,जलेश्वर,वीरगञ्ज,नेपालगञ्ज शहरका साथै कोशी कमला, जलाद तिनाउलगायतका नदनदी किनार तथा काठमाडौ उपत्यकाका वाग्मती, विष्णुमतीका तट तथा जलाशयमा भक्तजनको भीड लागेको छ । छठपर्व कार्तिक शुक्लपक्षको चतुर्थीदेखि सप्तमी तिथिसम्म चार दिन मनाइन्छ । सूर्यको प...

अाज भाइटीका उत्तम साइत ११:५५ बजे

अाज भाइटीका उत्तम साइत ११:५५ बजे
नेपालीहरुको दोस्रो ठूलो चाड भाइटीका हो । तिहारको अन्तिम अर्थात पाँचौ दिन भाइटीका मनाइन्छ । कार्तिक शुक्ल द्धितिया तिथीमा भाइटीका मनाइन्छ । भाइटीकालाई यम द्धितिया पनि भनिन्छ । यस पर्वलाई विधि पूर्वक मनाउँदा मृत्यु समेत नाश हुन्छ भन्ने विश्वास छ । त्यसैले भाइटीकालाई मृत्युनाशक भन्ने पनि प्रचलन छ । यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका स...
trusted online casino malaysia