भारतको दाबी गलत प्रमाणित: भगवान शिवको १२ ज्योतिर्लिंग नेपालमै भएको प्रमाण

भारतको दाबी गलत प्रमाणित: भगवान शिवको १२ ज्योतिर्लिंग नेपालमै भएको प्रमाण
सत्ययुगमा धपधपी बल्ने विश्वास गरिएका शिवजीका बाह्र लिंग नेपालमा फेला परेका छन्। नेपाली १२ ज्योतिर्लिंग दर्शनार्थ भारतका विभिन्न स्थानमा धाउँदै आएका छन्। भगवान् शिव (शंकर) का साक्षात् अवतार भएकाले ज्योतिर्लिंगको दर्शन र पूजाआजाले पुण्य प्राप्ति हुने शास्त्रमा उल्लेख छ। १२ ज्योतिर्लिंगको दर्शन र पूजाआजा गर्दा तत्कालीन राजालगायतले पाएका फलबारे १२ वटै कथा पनि शास्त्रमा वर्णन गरिएका छन्। नेपालका जगद्ग...

नेपाल हिन्दु राष्ट्र र राजा रहनुपर्ने भारतीय गुरुको भनाइ

नेपाल हिन्दु राष्ट्र र राजा रहनुपर्ने भारतीय गुरुको भनाइ
काठमाडौं। भारतीय जगद्गुरु शंकराचार्य बासुदेवानन्द सरस्वतीले ९४ प्रतिशत ओमकार परिवार भएको नेपाल हिन्दु राष्ट्र हुनुपर्ने र राजा रहनुपर्ने बताएका छन् । थोरै संख्यामा हिन्दु रहे पनि भारतको संविधानमा धर्म निरपेक्ष शब्द नराखेको उल्लेख गर्दै उनले भने, ‘म त चाहन्छु नेपाल मात्र होइन, भारत पनि हिन्दु राष्ट्र होस् ।’ उनले ज्ञानेन्द्रलाई राष्ट्राध्यक्ष बन्नका लागि पशुपतिनाथसँग प्रार्थना गरेको बताए । भारती...

उराँव जातिले मनाए करम महोत्सव

उराँव जातिले मनाए करम महोत्सव
इनरुवा भाद्र २२/सुनसरीको इनरुवामा उराँव (कुडुख) जातिले राष्ट्रिय करम पूजा सम्पन्न गरेको छ । करम पूजालाई उराँव जातिले साँस्कृतिक महोत्सवका रुपमा मनाएका छन् । हिजो साँझबाट पूजा आरम्भ गरेका उनिहरुले आज खुल्ला मञ्चिय तथा साँस्कृतिक प्रर्दशनी गरी करम पुजा महोत्सव सम्पन्न गरेका हुन् ।कार्यक्रममा सहभागि हुन इनरुवा पुग्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले करम पुजाका अवसरमा सार्वजनिक...

मैथिली परम्परा अनुसार आज चौरचन पर्व मनाइँदै

मैथिली परम्परा अनुसार आज चौरचन पर्व मनाइँदै
९ भदाै, सुनसरी। मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले आज दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्नेछन् । खासगरी घरमूली महिला चौरचन व्रत बस्ने मैथिली परम्परा छ । हिन्दू परम्परामा भाद्र शुक्लपक्षको चन्द्रमा दोषपूर्ण मानिने हुनाले मिष्ठान्न परिकार र फलफूल डालीमा राखेर चन्द्रमा देखाएपछि दोष मेटिने मैथिल हिन्दू बताउँछन् । भा...

शिवको पूजा अचर्नासहित आज हरितालिका तिज मनाइँदै

शिवको पूजा अचर्नासहित आज हरितालिका तिज मनाइँदै
८ भाद्र, काठमान्डाैं । आज हरितालिका तीज, हरित (हरण गरिएकी)आलिका(शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ। हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्व...

भ्यागुतालाई खेतमै गएर खुवाए भोज

भ्यागुतालाई खेतमै गएर खुवाए भोज
भक्तपुरका किसानले सोमबार भ्यागुतालाई भोज खुवाएका छन् । उनीहरुले खेतमै पुगेर भ्यागुतालाई भोज खुवाएका हुन् । प्रत्येक बर्ष रक्षाबन्धनको दिन खेतखेतमा पुगेर भ्यागुतालई भोज खुवाउने परम्परा छ । यसलाई नेपाल भाषमा ब्या चा जानक वानेगु भनिन्छ ।  ब्यांगको अर्थ भ्यागुतो र जानक वानेगुको अर्थ खाना खुवाउन जाने भन्ने बुभिन्छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

मिथिला क्षेत्रका जिल्लाहरुमा आज रक्षाबन्धन मनाइँदै

मिथिला क्षेत्रका जिल्लाहरुमा आज रक्षाबन्धन मनाइँदै
२२ साउन, विराटनगर । मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र विवाहसमेत गर्दै आइरहेका छन् । सो पञ्चाङका आधारमा बिहान ११ देखि मध्याह्न २ बजेसम्म शुभसाइतमा रक्षाबन्धनका साथै ब्राह्मणबाट रक्षासूत्र बाँध्न पण्डित चन्द्रमोहन झाले सुझाव दिनुभएको छ । सोम...

अाज चन्द्रग्रहण, दिउँसो २ बजेपछि भोजन निषेध !

अाज चन्द्रग्रहण, दिउँसो २ बजेपछि भोजन निषेध !
२३ साउन, काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन, अाज राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अाज (सोमबार) राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । च...

रक्षा बन्धनको तराई क्षेत्रमा सार्वजनिक बिदा

रक्षा बन्धनको तराई क्षेत्रमा सार्वजनिक बिदा
२२ साउन, सुनसरी। रक्षा बन्धनको अवसरमा तराई क्षेत्रका जिल्लाहरुमा सोमबार सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले एक सुचना जारि गरि सार्वजनिक बिदा दिने भएको हो। झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोतरी, सर्लाहि, रौतहट, वारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, वांके, वर्दिया, कैलाली, दांग, कन्चनपुर, उदयपुर जिल्लाहरुमा २३ साउन सोमबारका दिन सार्वजनिक बिदा हुनेभएको छ।

नागपञ्चमी र जनैपूर्णिमा एकै दिन पर्नुको कारण यस्तो छ

नागपञ्चमी र जनैपूर्णिमा एकै दिन पर्नुको कारण यस्तो छ
११ साउन, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषद्ले नागपञ्चमी र जनैपूर्णिमा  एकै दिन परेको स्पष्ट गरेको छ । नेपाल पचाङ्ग निर्णायक समिति र नेपाल ज्योतिष परिषद्ले बुधबार पत्रकार सम्मेलन गरी ग्रहण लाग्ने भएका कारण नागपञ्चमी र जनैपूर्णिमा एकै दिन परेको जनाएको हो । यसअघि पनि नागपञ्चमी र जनैपूर्णिमा एकै दिन परे पनि समितिले जनाएको छ । नागपञ्चमी र रक्षा बन्धन एउटै दिनमा परेको विषय...
trusted online casino malaysia