भक्तपुरका किसानले सोमबार भ्यागुतालाई भोज खुवाएका छन् । उनीहरुले खेतमै पुगेर भ्यागुतालाई भोज खुवाएका हुन् । प्रत्येक बर्ष रक्षाबन्धनको दिन खेतखेतमा पुगेर भ्यागुतालई भोज खुवाउने परम्परा छ । यसलाई नेपाल भाषमा ब्या चा जानक वानेगु भनिन्छ । ब्यांगको अर्थ भ्यागुतो र जानक वानेगुको अर्थ खाना खुवाउन जाने भन्ने बुभिन्छ । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
१५औं राष्ट्रिय कर सप्ताहको अवसरमा इनरुवामा प्रभातफेरी तथा करसम्बन्धी अन्तरक्रिया
१५औं राष्ट्रिय कर सप्ताह (मंसिर १ देखि ७ गतेसम्म) को अवसरमा उद्योग वाणिज्य संघ इनरुवाले आन्तरिक राजस्व कार्यालय, इटहरी, ...
दुहबीमा छठ पूजा घाट निर्माण कार्य तीव्र
हिन्दू धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व छठ पूजालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले दुहबीम...
माघ १ भित्र मासु पसलले इजाजत लिनैपर्ने
इनरुवा – इनरुवा नगरपालिकाले मासु पसल सञ्चालकहरूलाई इजाजत लिन आग्रह गरेको छ। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने ...
दुहबीमा जीर्ण गणेश मूर्ति स्थलमा हिन्दू युवा संघद्वारा सरसफाइ र विशेष पूजा-अर्चना
सुनसरी, दुहबी — सुनसरीको दुहबी–५ स्थित ६ लेन कोशी राजमार्गको छेउमा, इलाका प्रहरी कार्यालय (थाना) जाने बाटोमा रहेको श्री ...
सुनसरी बहुमुखी क्याम्पसका लागि ७५ लाख बराबरको प्रतिबद्धता तथा अनुदान
इनरुवा — सुनसरी बहुमुखी क्याम्पसका विद्यार्थीहरूले दैनिक रूपमा भोग्नुपरेको कष्टकर यातायात समस्या समाधान गर्ने दिशामा इनर...
इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
इनरुवा। इनरुवा नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर...








