‘छाउ बार्न’ धामीकै दबाब

‘छाउ बार्न’ धामीकै दबाब
दैलेख / दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुन्। गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन्। आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो? अब घरमा छाउ बार्नू।’ गाउँमा नजिकै अस्पताल छैन। भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन। केही उपाय नलागेपछि गाउँलेहरू माताको शरण...

गुन्जियो बोलबमको नारा : आस्था र विश्वासका साथ श्रद्धालुहरु पिण्डेश्वर बाबाकोमा

गुन्जियो बोलबमको नारा : आस्था र विश्वासका साथ श्रद्धालुहरु पिण्डेश्वर बाबाकोमा
२ साउन, धरान । सुनसरीको धरान स्थित पिण्डेश्वर मन्दिरमा श्रावणको पहिलो सोमबार श्रद्धालुहरुको भुइचो लागेको छ । झापाको अर्जुनधारा , खोटाङको हलेसी लगायतका शिवालयहरुमा विहानै देखी श्रद्धालुहरुको घुइचो लागेको हो। धरानको विजयपुर अर्थात रुद्राक्ष क्षेत्रमा रहेको पिण्डेश्वर मन्दिरमा साउन को सोमबार कौशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ । पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्त...

यस वर्षको साउन १ बाट सूर्यले आफ्नो घर बदल्दै, यी राशी हुनेलाई हुन्छ यस्तो खतरा

यस वर्षको साउन १ बाट सूर्यले आफ्नो घर बदल्दै, यी राशी हुनेलाई हुन्छ यस्तो खतरा
एजेन्सी । ज्योतिष शास्त्रको अनुसार यो वर्षको साउन १ गतेदेखि सूर्यले आफ्नो राशि परिवर्तन गर्दै छ । सबै गृहभन्दा शक्तिशाली सूर्य १ भदौदेखि कर्कट राशिमा प्रवेश गर्ने छ । यसभन्दा अगाडि २७ साउन (शुक्रबार)देखि मंगल गृह पनि कर्कट राशिमा गएर बसेको छ । ज्योतिष गणनाका अनुसार यी दुईटै गृह एउटै राशिमा आएर बस्दा अन्य राशिका व्यक्तिलाई शुभ–अशुभको प्रभाव रहनेछ । मेष राशि मेष राशि भएका व्यक्तिको हकमा सूर्य तप...

५० वर्षपछि हुँदैछ रक्षाबन्धनमा हुदैछ विशिष्ट संयोग

५० वर्षपछि हुँदैछ रक्षाबन्धनमा हुदैछ विशिष्ट संयोग
एजेन्सी । यसपटक साउनमा ५ वटा सोमबार आइरहेको छ । जसलाई विशिष्ट संयोग मानिन्छ । ज्योतिषहरुका अनुसार यस वर्ष रक्षा बन्धनमा पनि एक दुर्लभ संयोग बन्नेछ । शुभ नक्षत्र र संयोगले सजिएको साउन १० जुलाई सोमबारका दिन सर्वार्थ सिद्धि योग, उत्तरा असार नक्षत्रबाट सुरु भएर ७ अगस्ट रक्षाबन्धनसम्म चल्नेछ । साउनको दोस्रो सोमबार १७ जुलाईमा, तेस्रो सोमबार २४ जुलाईमा, चौथो सोमबार ३१ जुलाई र पाँचौं सोमबार ७ अगस्टमा रहने...

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै

गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै
२५ असार, काठमाडौ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।  पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । व्रतमा चन्द्रमाको पूजा गरिने र चन्द्रमाको पूजा सायंकालमा पूर्णिमा भएका दिन गर्नुपर्ने भएकाले शनिबार नै पूर्णिमाक...

गोकर्णेश्वर महादेव मन्दिरको पूजा खर्च एक रुपियाँ

गोकर्णेश्वर महादेव मन्दिरको पूजा खर्च एक रुपियाँ
काठमाडौँ। कुनै मन्दिरमा दैनिक पूजा खर्च एक रुपियाँ रहेको छ भन्दा विश्वास नलाग्ला तर गोकर्णेश्वर महादेव मन्दिरको पूजा खर्च एक रुपियाँ नै रहेको छ। यो एक रुपियाँले मन्दिरमा खटिएका पाँच जनाले दामासाही लिएर पूजा गर्दै आएका छन्। काठमाडौँ उपत्यकामा ३९६ रोपनी जग्गा आयस्ताका रूपमा रहेको गोकर्णेश्वर मन्दिरको पूजा खर्च यति लाजमर्दो मात्र छैन, महादेवको जग्गा आफ्नो नाममा कायम गरिपाऊँ भनी महादेवलाई चारवटा मुद्द...

भत्किन थाल्यो गुप्तेश्वर गुफा

भत्किन थाल्यो गुप्तेश्वर गुफा
काठमाडौं, ३० जेठ । गुप्तेश्वर गुफा र त्यसमाथिको बाक्लो कंक्रिट बस्ती जोगाउन टनेल निर्माण प्रविधिमा संरक्षणको काम सुरु भएको छ। पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा भित्रभित्रै क्षयीकरण भई ठूलो परिमाणमा माटो र चट्टान खस्न थालेपछि गुप्तेश्वर गुफा व्यवस्थापन समितिले संरक्षणको पहल थालेको हो।  गत वर्षको असोजमा वर्षाको समयमा चार महिना बन्द भएपछि खोलेर हेर्दा गुफाभित्र पाताले छाँगो देखिने स्थाननजिकै ठूलो...

पशुपतिनाथ आयकर मुक्त, छोरा गणेशलाई कर लगाइयो

काठमाडौं । पशुपतिनाथको आयमा देवस्व मानेर देवश्वम् आयकर लिने गरिएको नभए पनि गुठी संस्थानअन्तर्गत राजगुठीमा दरिएका मुलुकभरका करिब साढे दुई हजार मन्दिरको आयस्तामा आयकर लाग्दै आएको छ । यो विभेदलाई देवस्थलको व्यवस्थापनमा लागेका पशुपति विकास कोष र गुठी संस्थानले सुल्झाउन सकेका छैनन् । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले अर्थ मन्त्रालयले देवस्वमा आयकर नलगाउनु भनी परिपत्र गरे पनि आन्तरिक राजस्व कार्यालय...

सुरु भयो मुस्लिम समुदायको पवित्र महिना रमजान

सुरु भयो मुस्लिम समुदायको पवित्र महिना रमजान
१४ जेठ, काठमाडौं।  मुस्लिम समुदायमा कठोर अनि निकै लामो पर्व मानिने रमजान आज आइतबारदेखि सुरु भएकाे छ ।एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरुले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । २० वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा कसरी भोट हाल्न सजिलो होला भन्ने चिन्ता अहिले मुस्लिम समुदायमा रहेको  छ । यो एकदमै कठिन व्रत हो ।  सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहहरि) खा...

पतिको दीर्घायुको कामनाका साथ वट सावित्री पर्व मनाउँदै

पतिको दीर्घायुको कामनाका साथ वट सावित्री पर्व मनाउँदै
११ जेठ, सुनसरी। पतिको दीर्घायुको कामनाका साथ आज मिथिलाका महिलाहरुले वट सावित्री पर्व मनाइरहेका छन् । बिहानैदेखि महिलाहरु वर रूखको पूजापाठ गरी दिनभर उपवासमा बसेर यो पर्व मनाइरहेका छन् । हिन्दू धर्मावलम्बीले वरको रूखमा ब्रह्मा, विष्णु र महेशको बास हुने गरेकाले सो रूखको मुनि बसेर पतिको दीर्घायुका लागि कामना गरेपछि मनोकामना पूर्ण हुने जनविश्वास छ । यो पर्व मनाउने महिलाहरु नववस्त्र धारण गर्नाका साथै...
trusted online casino malaysia