छिन्नमस्तामा चैत्र महिनामा नवरात्राको आयोजना हुने
१८ असार, रविन्द्र साह। “राष्ट्र शान्ति र मानव कल्याण”को ध्येय लिई सप्तरीको छिन्नमस्ता स्थित सखडेश्वरी सखडापीठमा अगामी २०७३ चैत्र नवरात्रामा आयोजना हुने आयोजकले जनाएको छ ।
नेपालको पहिलो श्री लक्षचण्डी रुद्र महायज्ञ तयारीको क्रममा शुक्रबार जिल्ला विकास समिति सप्तरीको सभाकक्षमा आयोजित एक बृहत् बैठकमा सो कुराको जानकारी दिनुभएको हो । महायज्ञ समितिका संयोजक तथा सखडापीठका पीठाधीश महाकान्त ठाकुरको अध्य...











