झापामा माङहिम उद्घाटनको १७ महिनापछि पूजाअर्चना शुरु

झापामा माङहिम उद्घाटनको १७ महिनापछि पूजाअर्चना शुरु
झापा । माङहिम(मन्दिर) उद्घाटनको १७ महिनापछि झापाको अर्जुनधारा–११स्थित किरातेश्वर हाङसाम थेवा युमा माङहिममा पूजाअर्चना शुुरु भएको छ । २०७८ साल मंसीर २६ गते किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रा हाङ्मा लिङ्देनबाट संयुक्तरुपमा उद्घाटन भएको उक्त माङहिममा पूजारी अभावमा पूजाअर्चनाको कार्य स्थगित भएको थियो ।पूजारीको व्यस्थापनसँगै यही उभौली पर्वको अवसरबाट माङहिममा पूजाअर्चनाको कार्य सुरु भएको ...

पाथीभरा जाने पदमार्गमा लगाइयो फाइबर ट्रस : अब हिमपात र वर्षाका बेला पनि समस्या नहुने

पाथीभरा जाने पदमार्गमा लगाइयो फाइबर ट्रस : अब हिमपात र वर्षाका बेला पनि समस्या नहुने
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस (छहारी) लगाइएको छ। पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो।हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए। यसका लागि ...

ताप्लेजुङमा यसरी भएकाे थियाे पाथीभरा देवीकाे उत्पती (कथा सहित)

ताप्लेजुङमा यसरी भएकाे थियाे पाथीभरा देवीकाे उत्पती (कथा सहित)
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।याे मन्दि यात्रा गर्न जाे काेहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोकन गर्न पाएका...

पाथीभरा तीर्थयात्रीलाई तोकिए भन्दा बढी सवारी भाडा लिन नपाइने

पाथीभरा तीर्थयात्रीलाई तोकिए भन्दा बढी सवारी भाडा लिन नपाइने
ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएको भन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् ।जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका लागि यसअघि भएका निर्णय पूर्णरुपमा कार्यान्...

पाथीभरामा याे वर्ष ७ कराेड भेटी संकलन : तीर्थयात्रीको उपस्थिति तीन गुणा बढ्याे

पाथीभरामा याे वर्ष ७ कराेड भेटी संकलन : तीर्थयात्रीको उपस्थिति तीन गुणा बढ्याे
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा सात करोड १० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा भक्तजनले चढाएको र विभिन्न दाताले उपलब्ध गराएको सहयोगसमेत गरी हालसम्म उक्त रकम सङ्कलन भएको हो ।पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वैशाख १ सम्ममा कुल सात करोड १० लाख ३७ हजार ७९३ रुपियाँ भेटी सङ्कलन भएको छ । कुल रकममध्ये गत आर्थिक वर्षसम्म पाँच करोड तीन लाख १८ हजार ४८५ रुपियाँ ...

भाेजपुरमा ७० लाख खर्च गरेर गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

भाेजपुरमा ७० लाख खर्च गरेर गुप्तेश्वर महादेवको संरक्षण गरिँदै
भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ ।धार्मिक क्षेत्रका रूपमा विकास गर्न यसको संरक्षण थालिएको हो । सडक खन्ने क्रममा अनोठौ प्रकृतिका ढुङ्गा फेला परेपछि यहाँ गुप्तेश्वर नामकरण गरेर संरक्षण थालिएको हो ।सडकको भित्तामा देवी–देवताको आकृति फेला परेपछि सडकलाई छेउबाट विस्तार गरेर यहाँ संरक्षणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भुल्केकट्टीमा रहेको ...

हिन्दु र बाैद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र मुक्तीनाथ मन्दिर , जहा दर्शन गर्नकैलागि पुग्छन दैनिक हजाराै भक्तजन

हिन्दु र बाैद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र मुक्तीनाथ मन्दिर , जहा दर्शन गर्नकैलागि पुग्छन दैनिक हजाराै भक्तजन
मुस्ताङ । हिन्दू र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दैनिक एक हजार तिर्थालु पुग्ने गरेका छन् ।स्थानीयबासिन्दाले धार्मिक स्थल मुक्तिनाथ मन्दिरको पूर्वाधार विकासमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।दर्शनार्थी बढेसँगै स्थानीय क्षेत्रको आर्थिक पर्यटनमा पनि बल पुगेको छ । गत वर्षभन्दा यसवर्ष ३५ प्रतिशतले तिर्थालु बढेका छन् । मुुक्तिनाथ विकास समितिक...

झापाकाे अर्जुनधारामा जलकन्या भगवतीकाे मन्दिर : शिलान्यास भएको चार महिनामै निर्माण सम्पन्न

झापाकाे अर्जुनधारामा जलकन्या भगवतीकाे मन्दिर : शिलान्यास भएको चार महिनामै निर्माण सम्पन्न
झापा । शिलान्यास भएको चार महिनामै झापाको अर्जुनधारा–१०स्थित जलकन्या भगवती माता मन्दिर परिसरमा गंगेश्वर शिव पाञ्चायन मन्दिर निर्माण सम्पन्न भएको छ ।स्थानीय जलकन्या किर्तन मण्डलीको अगुवाइमा निर्माण सुरु भएको उक्त मन्दिरको गत पुस ११ गते बिर्तामोड–३ निवासी दाता माता झुमादेवी बस्नेत र अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देलबाट संयुक्तरुपमा शिलान्यास भएको थियो ।नवनिर्मित मन्दिरको शुक्रबार...

आज शनिबार, यि विधी पूर्याएर शनीदेवलाई खुशी बनाउन सकिन्छ

आज शनिबार,  यि विधी पूर्याएर शनीदेवलाई खुशी बनाउन सकिन्छ
हाम्रो दैनिक जीवनमा शनिबार ले विशेष महत्व राख्दछ । शनिबार अर्थात् शनिश्चर शनिदेव को दिन हो । यस दिनमा जेजे हुन्छ शनिदेव को कृपाले हुन्छ । यदि तपाईले शनिदेवलाई पुजा गर्नु भयो अथवा शनिदेवलाई खुसि बनाउनु भयो भने तपाईको जीवनमा दुखले अनि अभावले कहिले छुने छैन । हामीले सुन्ने गरेका छौ कि जीवनमा शनिको आगमन एक भयङ्कर कष्टकारी हुन्छ तर जब कसैलाई शनिदेवको कृपा हुन्छ त्यो व्यक्ति अचानक सफल हुन्छ र धनि हुन्छ ...

कम उमेरमै अत्यन्तै धनि बन्छन् यी राशि भएका व्यक्ति

कम उमेरमै अत्यन्तै धनि बन्छन् यी राशि भएका व्यक्ति
एजेन्सी । कम उमेरमै धनि बन्छन् यी राशि भएका व्यक्ति यो सांसारिक जीवनमा सबै मानिस चाँडै धनी हुन चाहन्छन्। सबैजना द्रुत रूपमा सम्पत्ति कमाउन र सबै भौतिक आवश्यकताहरू पूरा गर्न चाहन्छन्। प्रायस् तपाईंले याद गर्नु भएको छ होला केहि व्यक्तिहरूले कम उमेरमा सफलता प्राप्त गर्दछन्। उनीहरू अरू भन्दा चाँडो धन र प्रसिद्धि प्राप्त गर्दछ।जबकि धेरै व्यक्तिहरुलाई यस्तो सफलता प्राप्त गर्न धेरै लामो समय लाग्छ। ज्योति...
trusted online casino malaysia