जसपा नेपालको केन्द्रीय समिति बैठक आजबाट
काठमाडौं। आजबाट जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक सुरु हुँदैछ ।
मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जनाइएको छ।
साउन ३० गते सम्म ललितपुरको सानागाउँ स्थित थसी बैंक्वेटमा बैठक चल्ने छ।
पहिचान र राष्ट्रिय÷जातीय मुक्तिको सवाल, समाजवादसम्बन्धी अवधारणा जसपा नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारण तथा संविधान संशोधनको आवश्यक...












