तीन करोड ठगी आरोपमा ४ जना पक्राउ

तीन करोड ठगी आरोपमा ४ जना पक्राउ
ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारीका अध्यक्ष सहित चार जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ। लालीगुराँस सहकारीका अध्यक्ष, कोषाध्यक्ष, प्रमुख कार्यकारी अधिकृत समेत चार जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो। काठमाडौं महानगरपालिका वडा नम्बर १३ घर भई चुनदेवी बस्ने सहकारीका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, गोरखाको सिरानचोक गाउँपालिका वडा...

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई जिल्ला अदालत काठमाडौँले ७ दिन थुनामा राख्न अनुमति दिएको छ । शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेस गरिएको थियो । अदालतले आइतबार झालाई ७ दिन थुनामा राख्न अनुमति दिएका हो । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने अन्तिममा मात्र खुलेको थियो । छानबिन...

बस र लरी ठोकिदा तीनको मृत्यु

बस र लरी ठोकिदा तीनको मृत्यु
पूर्व पश्चिम राजमार्गमा पर्ने सर्लाहीको बागमती नगरपालिका–१ रायमाझी चोकमा बिहिबार बिहान ६ बजे यात्रु बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा झण्डै १० जना घाइते भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। गम्भीर अवस्थाका पाँच जना घाइतेलाई उपचारको लागि वीरगञ्ज पठाइएको र अन्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १...

हत्या आरोपमा पाँच जना पक्राउ

हत्या आरोपमा पाँच जना पक्राउ
सिरहामा हत्या आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीमाई नगरपालिका–१२, ठठियाका ३० वर्षीय राकेश यादवको हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँपालिका–१, गौराहाका २० वर्षीय आनन्द सदायसहित पाँचजना छन् । सोमबार(हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।गएको शनिबार राति उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको उ...

मधेस प्रदेशको ६ दलिय सरकारमा को को मन्त्री बन्दै ?

मधेस प्रदेशको ६ दलिय सरकारमा को को मन्त्री बन्दै ?
मधेस प्रदेशमा नया सरकार गठन हुने भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन नसकेपछि ६ दल मिलेर संयुक्तरुपमा सरकार बनाउने दाबी पेस गरेका हुन । एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरुपमा सरकार गठन गर्ने दाबी पेस गरेका हुन । गठबन्धनको दाबी बमोजिम आजै जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेर पद तथा गोपनीयताको शपथ...

उपेन्द्र यादव नेतृत्वको जसपा फुटविरुद्धको पेसी आज

उपेन्द्र यादव नेतृत्वको जसपा फुटविरुद्धको पेसी आज
काठमाडौँ । सर्वोच्च अदालतले सोमबार हेर्न नभ्याइने भने पछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ। यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए । अदालतमा सुनुवाइको पालो नआउँदा मुद्दाको पेशी सर्‍यो, उता प्रध...

आज विश्वासको मत लिँदै प्रचण्ड

आज विश्वासको मत लिँदै प्रचण्ड
आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा विश्वासको मत लिने भएका छन् । बैठक बिहान ११ बजे बोलाइएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । जनता समाजवादी पार्टी नेपाल विभाजनपछि सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र वि...

कोशी प्रदेशमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी प्रदेशमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, मधेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको केही स्थानहरू र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्ष...

कांग्रेसको अवरोध पछि राष्ट्रिय सभाको बैठक स्थगित

कांग्रेसको अवरोध पछि राष्ट्रिय सभाको बैठक स्थगित
नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक आज स्थगित भएको छ। अध्यक्ष नारायण प्रसाद दाहालले बिहीबार अपराह्न बैठक सुरू गर्ने बित्तिकै प्रमुख प्रतिपक्षी कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए। अध्यक्ष दाहालले बैठक सञ्चालनका लागि सहयोग गरिदिन कांग्रेस सांसदहरूलाई आग्रह गरेका थिए। सांसद आनन्द ढुंगानाले बोल्न समय माग गरेका थिए। लगत्तै सत्ता पक्षका सांसदहरूले पनि आफूहरूले पनि बोल्न पाउनुपर्ने बता...

अन्तत: सन्दीप लामिछानेले पाए सफाइ

अन्तत: सन्दीप लामिछानेले पाए सफाइ
सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उच्च अदालत पाटनले उल्ट्याएको छ। बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए। ‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उनले भने। ...
trusted online casino malaysia