देश एमालेकरण हुने खतरा छ: शेखर कोइराला

देश एमालेकरण हुने खतरा छ: शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफैले पहल गरेर बनाएको वर्तमान सरकारले लोकतन्त्रलाई अप्ठ्यारोमा पारेको आरोप लगाएका छन्।मंगलबार पार्टीको भातृ संगठन नेपाल प्रेस युनियन शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उदघाटन सम्मेलनमा बोल्दै कोइरालाले आफूले नै सबैभन्दा धेरै पहल गरेर बनाएको नेकपा एमाले र नेपाली कांग्रेसको सरकारले नै देशलाई अप्ठ्यारोमा पारेको टिप्पणी गरेका हुन्। ‘मैले पहल गरेर बनेको सर...

अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय पक्राउ

अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय पक्राउ
काठमाडौंको बूढानीलकण्ठमा प्रहरीले छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको छ । उनीहरूले अनलाइन बेटिङ तथा जुवा खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए । अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो । छापा मारेर प्रहरीले २४ भारतीलाई पक्राउ गर्नुका साथ...

अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज

अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज
गत शनिबार पोखरा महोत्सव उद्घाटनका क्रममा बेलुन पड्किएर आगो सल्किँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् ।कीर्तिपुर अस्पतालका निर्देशक किरणकिशोर नकर्मीले पौडेललाई सोमबार डिस्चार्ज गरिएको बताए । पौडेलसँगै घाइते पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको भने उपचार जारी छ। पौडेल अस्पतालबाट डिस्चार्ज हुँदा दुवै हात र घाँटीमा ब्यान्डेज बाँधेर निस्किएका हुन् ।पोखरा...

भारतको ओडिसामा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु

भारतको ओडिसामा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा एक नेपाली छात्राको शंकास्पद मृत्यु भएको छ। रुपन्देही घर भएकी २० वर्षीया प्रकृति लम्साल आइतबार साँझ विश्वविद्यालयको होस्टलमा मृत भेटिएकी हुन्। उनी केआईआईटीमा बि-टेक तेस्रो वर्षमा अध्ययनरत थिइन्। भारतीय सञ्चारमाध्यमहरूले प्रहरीको प्रारभ्मिक अनुसन्धानबाट उनको मृत्यु शंकास्पद देखिएको बताएका छन्।उक्त घटनामा प्रहरीले एक जना छात्रलाई पक्राउ गरेको इन्डियन एक्स...

बाबुराम भट्टराई भन्छन् : फागुन १ लाई जनक्रान्ति दिवसका रूपमा मनाऔँ

बाबुराम भट्टराई भन्छन् : फागुन १ लाई जनक्रान्ति दिवसका रूपमा मनाऔँ
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले फागुन १ गतेलाई वर्षेनी 'जनक्रान्ति दिवस' का रूपमा मनाउन प्रस्ताव गरेका छन्।यस्तो दिवस राज्य, सबै दल र जनताको तर्फबाट मनाउनुपर्ने भट्टराईको भनाइ छ। 'जनयुद्ध दिवस' का अवसरमा बिहीबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै पूर्वमाओवादी नेता भट्टराईले लेखेका छन्, ‘शब्दको जुंगाको लडाइँ छोडौं, फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत...

नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा कायमै

नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा कायमै
नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) का नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको छ । सीपीआई २०२४ मा नेपाललाई १०० मा ३४ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०७ औं स्थान छ । सीपीआई २०२३ मा नेपाल ३५ अंकसहित १०८औं स्थानमा थियो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष मद...

ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । बैठक आइतबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ दल कांग्रेस एमालेका नेता रहेको संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु रा...

हत्याको २४ घण्टामै २ आरोपी पक्राउ

हत्याको २४ घण्टामै २ आरोपी पक्राउ
प्युठानको गौमुखी गाउँपालिका–५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा गौमुखी गाउँपालिका–५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदु कुमारी न्यौपाने छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दीपेश बस्याल नेतृत्वको टोलीले पक्राउ गरेको हो । १८ माघको बिहान साढे ८ बजेतिर गौमुखी गाउँपालिका–५ ...

प्रतिनिधिसभा बैठक सुरु, रास्वपाको विरोध

प्रतिनिधिसभा बैठक सुरु, रास्वपाको विरोध
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा विरोध जनाएको छ। हिउँदे अधिवेशनको पहिलो बैठक सुरू भएपछि कार्यसूचीमा प्रवेश गर्दा रास्वपाले आकस्मिक समय माग गरेको थियो। सभामुख घिमिरेले समय नदिएपछि रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले आजको बैठकमा दलीय आधारमा बोल्ने कार्यसूची रहेको भन्दै पटकपटक बस्न आदेश गरेका थिए। यद्यपि रास्वपा सांसदहरु नबसेपछि सभामुख कार्यसूचीअनुसार अगाडि...

सशस्त्र प्रहरीको गोली लागेर एक युवा घाइते

सशस्त्र प्रहरीको गोली लागेर एक युवा घाइते
प्रहरीले गोली चलाउदा एक जना घाइते भएका छन् ।लागुऔषध नियन्त्रणमा लिने क्रममा अवरोध भएको भन्दै प्रहरीले गोली चलाउँदा पश्चिम नवलपरासीमा एक जना घाइते भएका छन् ।घाइते हुनेमा नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने ५२ वर्षीय राजेश लोनिया हुन् । लोनियाको घरमा लागु औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी ८ बजेतिर ए...
trusted online casino malaysia