प्रधानमन्त्रीको १०० दिनको उपलब्धी : अर्थतन्त्रदेखि सेवा प्रवाहसम्म व्यापक सुधार भएको दाबी

प्रधानमन्त्रीको १०० दिनको उपलब्धी : अर्थतन्त्रदेखि सेवा प्रवाहसम्म व्यापक सुधार भएको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १०० दिनमा गरेको उपलब्धिहरूको सूची सार्वजनिक गरेका छन् । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफू सरकारको नेतृत्वमा आएपछि आर्थिक क्षेत्रलगायतमा सुधार भएको दाबी गरेका छन् । ३७ बुँदामा प्रकाश पारिएको विवरणमा भनिएको छ, ‘जनताको विकास र समृद्धिका सपनालाई पूरा गर्ने, मुलूकमा विकास निर्माणका कामलाई गति दिने, अर्थतन्त्रलाई सङ्कटमुक्त बनाई आर्थिक क्रिय...

उम्मेदवारी दर्ता गरेकै दिन रविविरुद्ध सर्वोच्चमा राहदानी दुरुपयोगको रिट दर्ता

उम्मेदवारी दर्ता गरेकै दिन रविविरुद्ध सर्वोच्चमा राहदानी दुरुपयोगको रिट दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग कसुरमा कारवाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । चितवन–२ को उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरेकै दिन रविको नागरिकता विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चा रिट दर्ता भएको हो । अमेरिकी नागरिकता लिएपछि पनि नेपाली नागरिकताबाटै राहदानी लिएको भन्दै लामिछानेविरुद्ध उजुरी...

कोभिडकालमा बन्द भएका अरू नाका खुले, अझै खुलेन ताप्लेजुङकाे टिपताला

कोभिडकालमा बन्द भएका अरू नाका खुले, अझै खुलेन ताप्लेजुङकाे टिपताला
ताप्लेजुङ । चीनको तिब्बतसँग जोडिएको ताप्लेजुङको उत्तरी टिपताला नाका नखुल्दा सीमावर्ती क्षेत्रका बासिन्दा समस्यामा छन् । कोभिड १९ को सङ्क्रमण सुरु भएसँगै बन्द भएको नाका नखुल्दा सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूको व्यवसाय सङ्कटमा परेको छ भने दिनचर्यासमेत असहज बनेको छ । तिब्बतबाटै खाद्यान्नलगायतका सामान ल्याएर उपभोग गर्ने सर्वसाधारण तथा सीमापार व्यापारमा निर्भर रहेका याङ्मा, फले, घुन्सा, ओलाङ्चुङग...

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोह, ६ हजार ५सय १३ विधार्थी दीक्षित

पूर्वाञ्चल विश्वविद्यालयको एघारौँ दीक्षान्त समारोह, ६ हजार ५सय १३ विधार्थी दीक्षित
इटहरी।पूर्वाचल विश्वविद्यालयले आफ्नो ११ औं दीक्षान्त समारोह मनाएको छ । विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा भएको दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थी दीक्षित भएका छन् ।विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा आयोजित समारोहमा कला संकायतर्फका स्नातक र स्नातकोत्तर गर्ने १३५ जना, कानून संकायतर्फका ३०६ जना, शिक्षा शास्त्र तर्फका ५०२ ज...

कोसीमा एमाले नेतृत्वको सरकारलाई जसपाको समर्थन रहन्छ : अशोक राई

कोसीमा एमाले नेतृत्वको सरकारलाई जसपाको समर्थन रहन्छ : अशोक राई
विराटनगर । जनता समाजवादी पार्टीले कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । जसपाका वरिष्ठ नेता तथा संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोसीमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको समर्थन फिर्ता नलिइने स्पष्ट पारेका छन् । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निक...

रौतहटमा मेयरको नाममा एसईई दिइरहेका ज्वाइँ परीक्षा हलबाटै पक्राउ

रौतहटमा मेयरको नाममा एसईई दिइरहेका ज्वाइँ परीक्षा हलबाटै पक्राउ
रौतहट । रौतहटका एक नगरपालिकाका प्रमुखको नाममा एसईई परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुका ज्वाइँ गरुडा नगरपालिका–६ पोठियाही बस्ने ३० वर्षीय कमल साह छन् । मेयर कानुको सट्टामा एसईई परीक्षा दिँदै गरेका उनका ज्वाइँ समेत रहेका साहलाई परीक्षा अनुगमन टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो । जिल्ला शिक्षा समन्वय इक...

आगामी वैशाख १० गते हुने उपनिर्वाचन: तनहुँ र चितवनमा बने गगन र विश्वप्रकाश कमान्डर

आगामी वैशाख १० गते हुने उपनिर्वाचन: तनहुँ र चितवनमा बने गगन र विश्वप्रकाश कमान्डर
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारलाई जिताउन दुई महामन्त्रीलाई कमान्डरको रुपमा खटाएको छ । कांग्रेसले महामन्त्री गगन थापालाई तनहुँ– १ र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई चितवन–२ मा कमान्डरको रुपमा खटाएको हो ।समन्वयको जिम्मा पाउनुभएका उहाँहरुले सोमबार हुने मनोनयन दर्ता कार्यक्रममा पनि सहभागिता जनाउनु हुनेछ । मनोनयन दर्तापछि आयोजित सभालाई सम्बोधन गर्...

काठमाण्डौ महानगरपालिका द्धारा विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी

काठमाण्डौ महानगरपालिका द्धारा विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी
काठमाण्डौ  । काठमाण्डौ महानगरपालिकाले विद्यालय आफैँले पोसाक र पाठ्यपुस्तक  बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो आएको भन्दै महानगरपालिकाले आज आइतवार सबै संस्थागत विद्यालयलाई पत्र पठाएर कारबाहीको चेतावनी दिएको हो । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा वि...

संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सरकार दृढ: गृहमन्त्री श्रेष्ठ

संक्रमणकालीन न्यायको कामलाई पूरा गर्न सरकार दृढ: गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिवद्ध रहेको बताउनुभएको छ । जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सो उपलब्धिलाई गुम्न नदिन सरकार दृढ रहेको उहाँको भनाई थियो । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले शान्ति प्रक्रियाको बाँकि कामलाई सम्पन्न गर्नका लागि संक्रमणकालीन न्यायको क...

भव्यताका साथ भोक्राहामा अखण्ड महायज्ञ सम्पन्न

भव्यताका साथ भोक्राहामा अखण्ड महायज्ञ सम्पन्न
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा राम कथा प्रवचन तथा अखण्ड महायज्ञ समारोह भव्यताका साथ सम्पन्न भएको छ। पालिकाको वडा नम्बर १ स्थिति रहेको प्रभु श्री राम जानकी मन्दिरको प्राङ्गणमा सम्पन्न भएको हो। भोक्राहा नरसिंह १ मा रहेकोे प्रभु श्री राम जानकी मन्दिरद्वारा नौदिवसिय कार्यक्रम अनतर्गत राम कथा प्रवचन तथा अखण्ड महायज्ञ कार्यक्रम शुक्रबार साझमा सम्पन्न भएको महायज्ञ मुल समारोह समितिले ज...
trusted online casino malaysia