दुहबीबाट ६ वर्षीया बालिका अपहरण गरेका तीन जना पक्राउ
इनरुवा। दुहबीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहबीकी ६ वर्षीया बालिकालाई अपहरण गरेर विराटनगर १० मा बन्धक बनाएर राखेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दुहबीमा साउन १५ गते मङ्गलवार दिएको निवेदनका आधारमा प्रहरीले हराएको बालिकालाई बुधवार विराटनगरबाट सकुशल उद्धार गरिएको हो।
घटनामा संलग्न विराटनगर महानगरपालिका–६ का...












