कोरोना संक्रमितको संख्या ७७२ पु्ग्यो, आज मात्र ९० जना थपियो

कोरोना संक्रमितको संख्या ७७२ पु्ग्यो, आज मात्र ९० जना थपियो
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। आज (मंगलबार) दिउसो मात्र ९० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ कोरोना संक्रमित थपि...

सुनसरीको भोक्राहामा ३ हजार क्षमताको होल्डिङ एरिया संचालनमा

सुनसरीको भोक्राहामा ३ हजार क्षमताको होल्डिङ एरिया संचालनमा
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बन्द अवस्थामा रहेको सिम्याक्स फुड उद्योगलाई प्रशासनले होल्डिङ एरियाका रुपमा संचालनमा ल्याउने निर्णय गरेको छ ।देश बाहिरबाट जिल्ला भित्रिनेहरुको तत्काल बसोबासको बन्दोवस्ती मिलाउन सिम्याक्स फुड उद्योगको संरचना प्रयोगमा ल्याउने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार भारत लगायत विभिन्न मुलुकबाट जिल्ला भित्रने सक...

सप्तरीमा थप २ संगै नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

सप्तरीमा थप २ संगै नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ । आज मात्रै ७२ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य राेग अनुसान्धन तथा तालिम केन्द्र हेटाैँडा, भेरी अस्पताल नेपालगंज र प्रदेशिक अस्पताल सुर्खेतमा गरिकाे परीक्षमा ७२ ज...

थप ३६ नया संक्रमित, झापामा थप १ जना

थप ३६ नया संक्रमित, झापामा थप १ जना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । शनिबार दिउँसो पुनः ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । शनिबार विहान मात्र ३२ जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः ३६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नि...

गढीमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु

गढीमा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु
इनरुवा। सुनसरीको गढी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। गढी गाउँपालिका वडा नं. ६ मा भएको ट्याक्टर दुर्घटनामा परी ट्याक्टर चालककको मृत्यु भएको छ । शुक्रवारको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा ट्याक्टर चालक दुहवी नगरपालिका-११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलम...

नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो, ७० जना निको भएर घर फर्किए

नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो, ७० जना निको भएर घर फर्किए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार बिहान मात्र ३२ जना कोरोना संक्रमित थपिएका छन् । सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना पुरुष गरि ३२ जनामा कोरोणा संक्रमण पुष्टि भएको हो । बाराको करैयामाई गाउँपालिका १ जना पुरुष, कपिलवस्तुमा १ महिला सहित ८ जना, रुपन्देहीमा ८ जना पुरुष, चितवन र का...

संक्रमितको संख्या ५ सय १६, सप्तरीमा थप १ मा पुष्टी

संक्रमितको संख्या ५ सय १६, सप्तरीमा थप १ मा पुष्टी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारि अनुसार कोरोना संक्रमित तीब्ररुपमा वृद्धि हुने क्रममा शुक्रबार साँझ पुनः नौ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ५ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बारामा ६ जनामा कोरोना संक्रमण भेटिएको छ । त्यसैगरि सप्तरी, मकवानपुर तथा भक्तपुरमा एक-एक जना गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । यस सँगै संक्र...

सीताराम मेहता सांसद काेषकाे रकमले पुलकाे नाममा कल्भर्ट बनेपछि … (भिडियो रिपोर्ट)

सीताराम मेहता सांसद काेषकाे रकमले पुलकाे नाममा कल्भर्ट बनेपछि … (भिडियो रिपोर्ट)
सीताराम मेहता सांसद काेषकाे रकमले पुलकाे नाममा कल्भर्ट बनेपछि ... पुरा भिडियो हेर्नलाई तलको लिंकमा क्लिक गर्नुहोलाः

दिल्लीबाट आएका जरोका बिरामीलाई अस्पतालले घर फर्कायो

दिल्लीबाट आएका जरोका बिरामीलाई अस्पतालले घर फर्कायो
भारतको दिल्लीबाट फर्किएका सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ७ का एक पुरुषलाई बसोबासको व्यवस्था मिलाउन वडा कार्यालयलाई समस्या परेको छ ।अन्दाजी २४ वर्षका ती व्यक्तिलाई वडा कार्यालयको समन्वयमा नेपाल भारत सीमाको जोगबनीबाट ल्याइएको थियो ।जरो आएको हुँदा परिवारको आग्रहमा जोगबनीबाट एम्बुलेन्समा राखी इनरुवा अस्पताल पुर्याईएका बिरामीलाई स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमा राख्न भनि फर्काएकाले समस्या उत्पन...

मोरङ्गमा थप १ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

मोरङ्गमा थप १ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थप संक्रमितको जानकारी दिएका हुन। आज विहान मात्र ३० जना नयाँ संक्रमित भेटिएको अवस्थामा दिउँसो पुनः २० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संगै नेपालमा शुक्रबार दिउँसो सम्ममा संक्रमितको संख्या ५ सय ७ पुगेको छ । ...
trusted online casino malaysia