नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनु पर्छ : प्रधानमन्त्री

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनु पर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनु पर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।’ उनले कर्णाली स्वास्थ्...

पूर्वराजा ज्ञानेन्द्रले भने –”दरबार हत्याकाण्डको विषयमा हाम्रो परिवारमाथि घातक प्रहार भयो”

पूर्वराजा ज्ञानेन्द्रले भने –”दरबार हत्याकाण्डको विषयमा हाम्रो परिवारमाथि घातक प्रहार भयो”
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डका विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारबारे नकारात्मक भ्रम फैलाइएको बताएका छन् । उनले २०५८ जेठ १९ को कहालीलाग्दो घटनालाई लिएर अहिलेसम्म पनि आफ्नो परिवारमाथि घातक प्रहार भइरहेको गुनासो गरे । आज (शनिबार) वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले भने, ‘सत्य सधैं सत्य हुन्छ । असत्यको विजय कहिले हुँदैन ...

राष्ट्रिय सभा निर्वाचन : बालेन शाह र हर्क साम्पाङले गरे बाहिस्कार

राष्ट्रिय सभा निर्वाचन : बालेन शाह र हर्क साम्पाङले गरे बाहिस्कार
इटहरी । राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले भने मतदान नगर्ने भएका छन् । राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित बागमती प्रदेश निर्वाचन कार्यालयमा चार पदका लागि मतदान जारी छ ।...

बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु, षड्यन्त्रको आशंका

बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीको बुवाको दुर्घटनामा मृत्यु, षड्यन्त्रको आशंका
सर्लाही । कथित तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा मारिएका छन्। सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गरेको ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो। दुर्...

आजकाे माैसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, तराईका अधिकांश स्थानमा हुस्सु

आजकाे माैसम : उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, तराईका अधिकांश स्थानमा हुस्सु
इटहरी । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा...

रवि लामिछानेविरुद्ध सभामुख र संसदीय समितिमा उजुरी

रवि लामिछानेविरुद्ध सभामुख र संसदीय समितिमा उजुरी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रवि लामिछानेविरुद्ध सभामुख देवराज घिमिरे र संसदीय समितिसमक्ष उजुरी परेको छ। सहकारीको रकम हिनामिनालगायतका विषयमा छानबिनको माग राखेर आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार सभामुख देवराज घिमिरे र संसदकाे राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका हुन्।‘आज रवि लामिछानेमाथि छानबिनको माग राखेर सभामुख र राज्य व्यवस्था सु...

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी
जनकपुर । मधेश प्रदेश सरकारमा सुरुदेखि नै सहभागी रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ। सरकारमा सहभागी दुई मन्त्रीलाई जनमतले फिर्ता बोलाएको छ। यससँगै जसपा नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह सरकारमा सहभागी रहेकोमा फिर्ता बोलाएर सरकारबाट बाहिरिएको जनमत पार्टीका प्रदेश सांसद संजय यादवले जानकारी दिए।...

ट्रंक र डेडिकेटेड महसुल विवाद छानबिन समितिले अझै थालेन काम, तीनपटक फेरियो सदस्य

ट्रंक र डेडिकेटेड महसुल विवाद छानबिन समितिले अझै थालेन काम, तीनपटक फेरियो सदस्य
काठमाडाैं । डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद समाधानका लागि गठित उच्चस्तरीय छानबिन समितिले दुई सातासम्म पनि काम सुरु गर्न सकेको छैन। समितिको औपचारिक रूपमा बैठक बस्न नसकेको ऊर्जा मन्त्रालयका एक सहसचिवले बताए। ‘छानबिन समितिका संयोजक दुईपल्ट मन्त्रालय आउनुभयो। पहिलोपल्ट सचिवालय र गाडीका विषयमा छलफल भयो। उद्योग सचिव आउन भ्याउनुभएन,’ उनले भने, ‘दोस्रोपटक आउनु हुँदा सचिवालयका विषयमा छलफल भयो। मन्त्रा...

७५१ वटा माग सहित प्रधामन्त्री प्रचण्डसामु एमालेले बुझायाे ज्ञापन पत्र

७५१ वटा माग सहित प्रधामन्त्री प्रचण्डसामु एमालेले बुझायाे ज्ञापन पत्र
इटहरी । नेकपा एमालेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन्। ‘मध्यपहाडी यात्राको क्रममा हामीलाई प्राप्त भएका जनताका माग र समस्याहरूबारे आज हामीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन पत्र बुझाएका छौँ’, अध्यक्ष ओलीले भने, ‘१८ दिने यात्राका क्रममा स्थानीय रूप...

अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज : ,सात हजार विसिस्ट पाहुना पुग्दै

अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज : ,सात हजार विसिस्ट पाहुना पुग्दै
काठमाडौं। भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको ‘प्राण प्रतिष्ठा’ आज हुँदैछ। गर्भगृहमा रामको बालस्वरूप मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ। गत बुधबार सुरु भएको हवन तथा पूजन कार्यपछि आज प्राणप्रतिष्ठा हुनेछ। यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो। आज राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्...
trusted online casino malaysia