भारत–पाकिस्तान युद्धको तयारीमा!
८ असोज, नयाँ दिल्ली (एजेन्सी)। कश्मीरस्थित भारतीय सेनाको मुख्यालय उडीमा आतंकवादी आक्रमणपछि जारी तनावकाबीच भारत र पाकिस्तानले युद्धको तयारी सुरु गरेका छन्।
जसअन्तर्गत भारतले पाकिस्तानको सीमा नजिक बोफोर्स तोपलाई तयारी अवस्थामा राखेको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार भारतीय सेनाले कश्मीरसँग जोडिएको पाकिस्तानी नाकामा लामा र ठूलो दूरीको रकेट लन्चर पनि तयारी अवस्थामा राखेको छ।
यस्तै पाकिस्तानले प...











