जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु
३२ साउन, नवलपरासी । नवलपरासीको दाउन्नेमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज १३१७ नम्बरको जीपको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुको स्थानीय मेडिकलमा प्राथमिक उपचारपछि भैरहवा मेडिकल कलेज पठाइएको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।  

स्थानीय ठेकेदारको लापरवाहीले नगरभरि फोहरको डंगुर

स्थानीय ठेकेदारको लापरवाहीले नगरभरि फोहरको डंगुर
३२ साउन, नरेन्द्र बस्नेत बेलबारी । बेलबारी नगरपालिका क्षेत्रका धेरै ठााउमा ३ दिनदेखी फोहर संकलन नहुादा बजार क्षेत्र दुर्गन्धित बन्न थालेको छ । बेलबारी २ र ३ नम्बर वार्डको बजार क्षेत्रभित्र नै फोहरको डंगुर देखिन थालेको छ । काठमाण्डौको इनभारो केयरले ५ बर्षका लागी ठेक्का लिएको बेलबारी नगरको फोहर समयमा नउठााउदा स्थानीयहरु आक्रोशित समेत बनेका छन । पब्लिक पार्टनरसिप अर्थात (पिपिथ्रि ) मा शुरु भएको फोहर...

काभ्रे बस दुर्घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने

काभ्रे बस दुर्घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने
काठमाडौं / काभ्रेमा बस दुर्घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेलाई भेट्ने क्रममा गृहमन्त्री विमलेन्द्र निधिले उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् । ‘घाइतेको नि:शुल्क उपचार हुनेछ । उपचारमा कुनै कसर बाँकी रहनेछैन । उपचार जतिसक्दो चाँडो गर्न अस्पताललाई निर्देशन दिइएको छ,’ घाइतेलाई भेटेपछि निधिले पत्रकारसाग भने । बस दुर्घटना भएको खबर प्रा...

वर्षमा १० हजार १३ दुर्घटना, दुई हजारको मृत्यु, १२ हजार घाइते

काठमाण्डाै । सवारी दुर्घटनामा औसत दैनिक करिब ६ जनाको मृत्यु हुने गरेको छ। गत आर्थिक वर्षमा दुई हजार ६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको प्रहरीको तथ्यांक छ। प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार १ साउन ०७२ देखि ३१ असार ०७३ सम्ममा देशभर १० हजार १३ दुर्घटना भएकोमा चार हजार ८ सय ८२ जना  गम्भीर घाइते तथा आठ हजार दुई सय २६ सामान्य घाइते भएका छन्। आर्थिक वर्ष ०७१/७२ मा पनि दुई हजार दुईजनाले सडक द...

एउटै पाइलटले राजीनामा दिँदा यस्ताे हालत ….

एउटै पाइलटले राजीनामा दिँदा यस्ताे हालत ….
काठमाण्डाै । चिनियाँ जहाज उडाएर प्रशस्त आम्दानी गर्दै बजार हिस्सा ओगट्ने नेपाल बायुसेवा निगमको सपना कहिल्यै विपनामा परिणत नहुने ताजा घटनाबाट पुष्टि भएको छ।निगमसँग रहेको १७ सिट क्षमतायुक्त चिनियाँ जहाज उडाउने एकमात्र प्रशिक्षक पाइलटले अकस्मात राजीनामा दिएपछि राष्ट्रिय ध्वजावाहक निगम व्यवस्थापन अहिले ‘थाल खाऊँ न भात खाऊँ’को अवस्थामा पुगेको छ। झन्डै एक वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल...

भोकमरीले साउदीमै मर्ने भइयो, पाँच महिनादेखि तलब दिएको छैन

भोकमरीले साउदीमै मर्ने भइयो, पाँच महिनादेखि तलब दिएको छैन
३१ साउन , काठमाडौँ | साउदीमा २२ जना नेपालीहरुले आफुहरु समस्यामा परेको भन्दै उद्दारको लागि पहल गरिदिन आग्रह गरेका छन् । कामको शिलशिलामा सामाखुसी स्थित एक म्यानपावरबाट साउदीको Al Habbari कम्पनीमा पुगेका ति नेपालीहरुले ५ महिना पुगिसक्दा पनि कम्पनीले तलब नदिएको कारण काम छाडेर कोठामै बसेको बताएका छन् । 'तलब नपाएपछि काम नगरी कोठामा बस्दै आएका छौं' एक नेपालीहरुले भने । खान समेत नपाएको भन्दै उनले भने '...

अपडेट बस दुर्घटना : ३१ जनाको मृत्यु , नेपाली सेनाको हेलिकप्टर घटना स्थल पुग्दै

अपडेट बस दुर्घटना : ३१ जनाको मृत्यु , नेपाली सेनाको हेलिकप्टर घटना स्थल पुग्दै
३१ साउन, काठमाडाैं । काभ्रे दुर्घटनामा परि घाइते भएका यात्रुलाइ ल्याउन नेपाली सेनाको हेलिकप्टर घटना स्थलमा पठाइएको छ ।उद्धार गर्नको लागि नेपाली सेनाको एम आइ १७ हेलिकप्टर दुर्घटना स्थल पठाइएको नेपाली सेनाका प्रबक्ता तारा बहादर कार्कीले जानकारी दिएका छन । सो दुर्घटनास्थलमा पाँचखालबाट सैनिक त्यस तर्फ गएको उनले बताएका छन । काठमाडौंबाट कोशीपारी जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुदा हाल सम्म ३१...

काभ्रेमा बस दुर्घटना, अधिकांश यात्रुको मृत्यु भएकाे आशंका

काभ्रेमा बस दुर्घटना, अधिकांश यात्रुको मृत्यु भएकाे आशंका
३१ साउन, काठमाडाैं । काठमाडाैंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा २ ख १०६ नम्बरको यात्रुबाहक बस सडबाट करिब ३ मिटर तल खसी दुर्घटना ग्रस्त भएको छ । ४२ जना यात्रु सहित काठमाडौंबाट हिडेको सो बस विर्ता देउराली खहरेखोला नजिकै दुर्घटनागस्त भएको हो ।ओभरलाेड बोकेर गुडिरहेको बसका १५ देखि १७ यात्रुको मृत्यु भैसकेको अनुमान गरिएको छ । बसभित्र धेरै मानिस च्यापिएकाले उद्धार कार्यका कठिनाइ भएको स्थानीय बासिन्द...

कतारमा काफला प्रणालीको अन्तय : विदेशी कामदारहरु खुल्ला रुपमा आवतजावत गर्न पाउने

कतारमा काफला प्रणालीको अन्तय : विदेशी कामदारहरु खुल्ला रुपमा आवतजावत गर्न पाउने
काठमाडौं । कतार सरकारले विदेशी कामदारका लागि लगाउँदै आएको काफला अर्थात स्पोन्सरशीप प्रणाली खारेज गरेको छ । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको दोस्रो गन्तव्य मानिने कतारले परम्परागत काफला प्रणाली खारेज गर्ने निर्णय गरेको हो । विदेशबाट कामदार मगाउँदा काफला अन्तर्गत मालिकले स्पोन्सर गर्ने चलन कतार लगायतका खाडी राष्ट्रमा छ ।  यसरी कतार पुगेका कामदारको पासपोर्ट खोस्ने र बन्धक बनाउने प्रचलनले ग...

साउनको अन्तिम सोमबार शिवालयहरुमा जल चढाउनेको भिड

साउनको अन्तिम सोमबार शिवालयहरुमा जल चढाउनेको भिड
साउन ३१ सुनसरी/ साउनको सोमबार आज देशभर रहेका भगवान शिवका मन्दिरहरुमा बिहानैबाट भक्तजनहरुको भिड लागेको छ ।सुनसरीको धरान स्थित रहेको पिण्डेश्वर बाबा धाममा जल चढाउन पुग्ने भक्तजनहरुको उल्लेख्य भिड देखिएको छ । चतराबाट कोशीको जल बोकी पिण्डेश्वरमा जल चढाउन पुगेका भक्तजनहरु रातीबाटै घण्टौ लाइनमा बसेका छन् । गेरु वस्त्रमा सजिएर जल चढाउन पिण्डेश्वर पुग्ने भक्तजनको संख्या अघिल्ला सोमबारको तुलनामा आज ज्...
trusted online casino malaysia