सिरहामा खडेरीको प्रबल सम्भावना, १५ प्रतिशत जमिनमा मात्र धान रोपाई
३१ असार, सिरहा राम नारायण पंडित ।सिरहामा यस बर्ष खडेरी पर्ने प्रबल सम्भाबना रहेको छ । अकाशे भरमा खेती गर्ने परम्परा रहेकोले समयमा बर्षा नभएपछि खेतियोग्य जमिनमा रोपाई नहुँदा सिरहामा खडेरी पर्ने देखिएको छ ।
असारको अन्त्यसम्मा मात्र १५ प्रतिशत रोपाई भएको छ । सिरहामा अहिलेसम्म ९ हजार १ सय १३.५५ हेक्टर खेतियोग्य जमिनमा मात्र धान रोपाई भएको छ । समयमा बर्षा नभएकोले अहिलेसम्म मात्र १५ प्रतिशत खेतियोग्य...











