अख्तियारले फेरि पक्राउ गर्ने डरले कनकमणि दीक्षित भूमिगत !
काठमाण्डु। पाटनढोकास्थित ढोकैमा क्याफेमा मंगलबार दिनभर त्रास छायो । केही दिनअघि पक्राउ गरी सर्वोच्च अदालतको आदेशबाट रिहा भएका हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितलाई पक्राउ गर्न क्याफेभर सादा पोसाकमा प्रहरी परिचालिन थिए ।
क्याफेको टेबलमा पानी मागेर खाइरहेका प्रहरीले दीक्षितको व्यापक खोजी गरे । एक महिला प्रहरीसहित आएका सादा पोसाकका प्रहरीले घर वरपर खोजेर घुमिरहे । । महानगरीय प्रहरी प्रभाव ...











