काबुल आक्रमणबारे अफगान सरकारको आयो यस्तो रिपार्ट
काठमाडौ । अफगान सरकारको गृह, रक्षा मन्त्रालय तथा जासुसी निकायले गरेको अध्ययनमा गत साताको काबुल विष्फोट काण्ड नेपाली कामदार लक्षित नरहेको पाइएको छ ।
काबुलस्थित अधिकारीका अनुसार एउटै समय, रुट तथा सवारी साधानबाट कामदार ओसारपसार गर्ने नियमित कार्यशैलीका बारे जानकारी पाएरै आत्मघाती बम प्रहार गरेको पुष्टि भएको छ ।
‘बसका चालक बस्ने भागको अन्तिम सिट बाहरिबाट प्रहार गरिएको छर्रामा परेर स्वयंम विद्रोही सम...











