विदेशबाट फर्केका ४० जना स्थानियलाई बाख्रा

विदेशबाट फर्केका ४० जना स्थानियलाई बाख्रा
भोक्राहा । नेपालमा बढ्दो क्रममा रहेको बेरोजगारी समस्यालाई मध्य नजर गर्दे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको रोजगार शाखाले विदेशबाट फर्केर आएका स्थानियहरु लाई उन्नत जातको बाख्रा वितरण गरेको छ । विदेशबाट फर्केर आएका युवाहरुलाई स्वरोजगार बन्नका निम्ति पालिकाले बाख्रा वितरण गरेको हो। नेपाल कृषिप्रधान देश भएकाले पशुपालन तथा कृषिको राम्रो सम्भावना भएको हुनाले विदेशबाट फर्केर आएका बेरोजगार ४० जना य...

बिपदकाे बेला सुरक्षा निकायकाे भुमिका अब्बल छ : मुख्यमन्त्री कार्की : नेपाली सेनाकाे “एकिकृत हातेमालाे –५ “काे समापन 

बिपदकाे बेला सुरक्षा निकायकाे भुमिका अब्बल छ : मुख्यमन्त्री कार्की :  नेपाली सेनाकाे “एकिकृत हातेमालाे –५ “काे समापन 
इटहरी । काेशी प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले बिपदकाे बेला सुरक्षा निकायले खेलेकाे भुमिका अब्बल र प्रशंसानीय रहेकाे बताएका छन । सुनसरीकाे इटहरीस्थित साेमबार नेपाली सेनाकाे पूर्वी पृतना हेड क्वाटरले अायाेजना गरेकाे बिपद जाेखिम न्युनिकरण र व्यवस्थापन  अन्तरगत काेशी प्रदेशमा सञ्चालन गरेकाे "एकिकृत हातेमालाे ५" कार्याक्रमकाे समापनमा बाेल्दै मुख्य मन्त्री कार्कीले यस्ताे बताएका हुन । बिप...

दर्ता र नवीकरण नभएका २ अस्पताललाई महानगरले गर्‍यो सिल

दर्ता र नवीकरण नभएका २ अस्पताललाई महानगरले गर्‍यो सिल
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा अस्पतालमा सिल गरेको छ। दर्ता नवीकरण नगरी सञ्चालनमा रहेका दुई वटा अस्पताल सोमबार सिल गरिएको महानगरपालिकाले जनाएको छ। महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो। महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी बिनै दर्ता सञ्चालन भइरहेको पाइएको ...

अनामनगरमा महानगरले डोजर चलाएपछि स्थानीयबीच विवाद, स्थिति तनावग्रस्त

अनामनगरमा महानगरले डोजर चलाएपछि स्थानीयबीच विवाद, स्थिति तनावग्रस्त
काठमाडौँ । काठमाडाैं महानगरले काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा डोजर चलाएपछि स्थानीयबीच विवाद भएको छ ।आज (सोमबार) काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो । एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स...

व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघद्धारा इनरुवा प्रमुखलाई ज्ञापन पत्र

व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघद्धारा इनरुवा प्रमुखलाई ज्ञापन पत्र
इनरुवा। इनरुवा नगरपालिकामा आफ्नो बजेट, नीति तथा कार्यक्रममा व्यवसायिक कर नबढाउन माग गर्दै उद्योग बाणिज्य संघ इनरुवाले ज्ञापन पत्र बुझाएको छ । उवासंघ इनरुवाले आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाले आफ्नो बार्षिक नीति, योजना तथा कार्यक्रम ल्याउने गरेकोमा व्यवसायिक कर नबढाउन आग्रह सहित १२ बुदे माग र सुझाव राख्दै ज्ञापन पत्र बुझाएको हो । आईतबार बजेटमा आफूहरुको माग समावेश गर्नका लागि उद्योग वाणिज्य संघ...

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग मागेका छन् ।प्रतिनिधि सभाको बैठमा समय माग गरी शाहीले प्रचण्डको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालत ले जेठ ३० गते अदालतमा उपस्थित हुन भनेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर अदालती प्रक्रियालाई निष्पक्ष रुपमा अघि बढ्न दिनुपर्ने माग ग...

भारतकाे उत्तराखण्डमा कार दुर्घटना : एकै परिवारका चार नेपालीको मृत्यु

भारतकाे उत्तराखण्डमा कार दुर्घटना : एकै परिवारका चार नेपालीको मृत्यु
कञ्चनपुर । भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई वटा स्कुटर ठोक्किंदा स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका– २ उल्टाखामका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, उनकी बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पनाको मृत्यु भएको भारतीय ...

भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट

भोक्राहामा ५ जना छात्राहरु माथि कुटपिट
भोक्राहा। सुनसरीको भोक्राहा नरसिंह १ मा रहेको शारदा माविका छात्राहरु माथि शिक्षकले कुटपिट गरेको छ। आज विहान करीब ८ बजेको कक्षा संचालनको समयमा शिक्षक अशोक मेहताले कुटपिट गरेको हो। तराईमा लगातार केही दिनको गर्मीले जनजीवनमा गम्भीर असर परेको छ। भोक्राहा नरसिंह लगायतका सुनसरीको अन्य स्थानहरूमा दिएको गर्मी विदा पश्चात् विद्यालय खुलेपछि कक्षा ७ मा अध्यनरत विद्यार्थिहरु लाई गर्मी भएपछि कोठा बाहिर बसेको...

बालेनलाई सलाम, हामी झोले सांसदलाई वडाध्यक्षको स्तरमा पुर्‍याइ दिनुभयो : सांसद गिरी

बालेनलाई सलाम, हामी झोले सांसदलाई वडाध्यक्षको स्तरमा पुर्‍याइ दिनुभयो : सांसद गिरी
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद दिपक गिरीले बजेट विनियोजनप्रति असन्तुष्टि जनाएका छन् । सांसदहरूको काम कानुन निर्माण गर्ने कानुनी व्यवस्था भए पनि सर्वसाधारणले विकास र दैनिक जीवन सहज बनाउन भूमिका खेल्ने व्यक्तिका रूपमा बुझेको तर बजेट भने त्यसरी विनियोजन नभएको सांसद गिरीको भनाइ थियो । प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद गिरीले निर...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो
काठमाडौँ । काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो । केन्द्रीय प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा व्युरोको टोलीले गोली चलाएको  जानकारी दिए । लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछ...
trusted online casino malaysia