नेपाल प्रेस युनियन सुनसरीकाे नवाै अधिवेशन : अध्यक्षमा ढकाल सर्वसम्मत , सचिव र उपाध्यक्षमा सहमती हुन सकेन

नेपाल प्रेस युनियन सुनसरीकाे नवाै अधिवेशन : अध्यक्षमा ढकाल सर्वसम्मत , सचिव र उपाध्यक्षमा सहमती हुन सकेन
इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाले शनिवार आफ्नो नवौँ अधिवेशनको खुला सत्र सम्पन्न गरेको छ ।  इटहरी स्थित लायन्स क्लबको भवनमा अधिवेशनको खुला सत्र सम्पन्न भएको हो । नेपाल प्रेस युनियन सुनसरी शाखा सभापती पवन अधिकारीको अध्यक्षता तथा सङ्घीय सांसद एवम् पूर्व सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतीथ्यतामा आयोजित एक कार्यक्रमका बिच खुला सत्र सम्पन्न भएको हो ।कार्यक्रममा सप्तको...

हरि बुढामगर : युद्धमा दुवै खुट्टा गुमाए, सगरमाथा चढेर विश्व कीर्तिमान बनाए

हरि बुढामगर : युद्धमा दुवै खुट्टा गुमाए, सगरमाथा चढेर विश्व कीर्तिमान बनाए
काठमाडौं । तालिबानसँगको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।उनले शुक्रबार दिउँसो ३ बजे कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरेका हुन् । योसँगै हरिले विश्व कीर्तिमानसमेत बताएका छन् । उनी सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ घुँडामाथि दुवै अंगविच्छेद भएका व्यक्तिको विश्व कीर्तिमान राख्न सफल भएक...

ट्रिपरकाे ठक्करबाट बालिकाकाे मृत्यु :उदयपुरकाे लालबजार दिनभरी स्थिती तनावग्रस्त

ट्रिपरकाे ठक्करबाट बालिकाकाे मृत्यु :उदयपुरकाे लालबजार दिनभरी स्थिती तनावग्रस्त
उदयपुर । उदयपुरको बेलका नगरपालिका–४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयहरूले प्रदर्शन गर्नुका साथै अर्को एक टिपरमा आगजनी गरेका छन् । मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार...

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम

इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम
इनरुवामा स्वरोजगारी मुलक कम्प्युटर हार्डवेयर तालिम आज देखि संचालनमा आएको छ। नेपाल दुरसंचार प्राधिकरणको आर्थीक तथा गौर बहुप्राविधिक शिक्षालय गौर, रौतहटको प्रावधिक सहयोगमा संचालन भएको हो। सुनसरी सदरमुकाम इनरुवामा उक्त तालिम कार्यक्रम २०८०।०२।०५ गते शुक्रबार देखि संचालनमा आएको हो। इनरुवाको सिटिईभिटि सम्बन्धन प्राप्त एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिंग प्रा. लि. नामक तालिम केन्द्रमा क...

वैदेशिक राेगार बिभागमा ठगी सम्बन्धी ९२५ उजुरी : बिचाैलीया र एजेन्टले नै उडाइदिए ७५ कराेड बढि रकम

वैदेशिक राेगार बिभागमा ठगी सम्बन्धी ९२५ उजुरी : बिचाैलीया र एजेन्टले नै उडाइदिए ७५ कराेड बढि रकम
काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै ७६ करोड ठगी गरेको पाइएको छ ।वैदेशिक रोजगार विभागमा चालु आवको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ उजुरीमा रु ७५ करोड ७७ लाख ४१ हजार २१४ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ । यो रकम दाबी वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानूनी एजेन्ट र बिचौलियाबाट भएको ठगीको जनाइएको ...

कोशीमा सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

कोशीमा सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह
विराटनगर । नेपाली कांग्रेस कोशी संसदीय दलले एमाले नेतृत्वको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) लाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको छ ।दलको आज (बिहीबार) विराटनगरमा बसेको बैठकले औपचारिक निर्णय गरी एमाले नेतृत्वको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संघीय सरकारमा गठबन्धनमा रहेपनि कोशी प्रदेशमा भने एमाले ने...

काेशी प्रदेशमा नाम चलेका उद्याेगहरूले नै तिर्दैनन कर

काेशी प्रदेशमा नाम चलेका उद्याेगहरूले नै तिर्दैनन कर
इटहरी ।आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनु पर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ ।अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्...

इटहरी यातायातमा प्रहरी पुग्दा बिचाैलीयाकाे भागाभाग

इटहरी यातायातमा प्रहरी पुग्दा बिचाैलीयाकाे भागाभाग
इटहरी। बुधबार दिनकाे ३ बजेकाे थियाे सुनसरीकाे इटहरी उपमहानगरपालिका १ हलगढास्थित काेशी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी दर्ता) मा सेवाग्राहिहरूकाे पनि भिड उत्तीकै थियाे । केहि सेवाग्राहिहरू कार्यालयकाे काम कार्वाहिबाट असन्तुस्ट जनाउदै एक्लै भुतभुताउदै बाहिरिदै गरेका देखिन्थे भने केहि छेउ छाउका ब्याक्तीहरूलाइ फाइल दिएर काम सक्ने तरखरमा देखिन्थे । त्यतिकैमा एक प्रहरीकाे गाडी कार्यालय प्रवेश ...

सर्वोच्चको फैसलाबारे रेशम चौधरीले भने, ‘रत्तिभर मन विचलित छैन’

सर्वोच्चको फैसलाबारे रेशम चौधरीले भने, ‘रत्तिभर मन विचलित छैन’
काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीले आफूलाई सर्वोच्च न्यायालयप्रति विश्वार र भरोसा रहेको बताएका छन् ।आठ प्रहरी र एक नाबालक मारिएको टीकापुर घटनामा चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेसँगै विज्ञप्ति जारी गर्दै उनले सर्वोच्च न्यायालयप्रति भरोसा भएकाले आफूहरू अझै न्यायिक पर्खाइमा रहेको बताएका छन् ।आफूमाथिको ज...

भोक्राहामा नेपाल रेडक्रसको विपद व्यवस्थापन प्रशिक्षण सम्पन्न

भोक्राहामा नेपाल रेडक्रसको विपद व्यवस्थापन प्रशिक्षण सम्पन्न
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटी सुनसरी जिल्ला शाखाले ८ दिने विपद व्यवस्थापनमा आधारित आधारभुत प्राथमिक स्वास्थ उपचार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको ८ वटै वडामा विपद व्यवस्थापन सम्बन्धि कार्यक्रमको प्रशिक्षण दिदै मंगलबार गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो। विपदको समयमा प्राथमिक स्वास्थय उपचार नपाएर कसैको मृत्यु नहोस् भनी कार्यक्रमक...
trusted online casino malaysia