धरान र बराहक्षेत्रमा नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन
नेपाल भारत मैत्रीपुर्ण भवनको उद्घाटन सम्पन्न भएको छ। सुनसरीको धरान उपमहानगर पालिका र बराहक्षेत्र नगरपालिकामा एक साथ भवनको शनिबार उद्घाटन भएको हो।
नेपालकालागी भारतिय राजदुत नविन श्रीवास्तव र सुचना तथा सन्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बाहदुर कार्किले नेपाल भारत मैत्रीपूर्ण भवनको धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिका ६ (चक्रघट्टिमा )उद्घाटन गर्नु भएको छ ।
२ करोड २१ लाख लागतमा १६ कोठा भव...












