सप्तरीका संक्रमित युवकको आमाबाबु सहित २३ जनाको पीसीआर नेगेटिभ
राजविराज। सप्तरीका सङ्क्रमित युवकको सम्पर्कमा आएका उनका आमा, बुवा, हजुरआमा, युवक सहित १३ जनाको समुहमा सहित २३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।चितवनबाट १३ जनाको समूहमा आएका मध्ये १२ जना क्वारेन्टाइनमा बसेको बेला क्वारेन्टाइनमा रहेका दुई, त्यहीबेला कपिलवस्तुबाट आएर क्वारेन्टाइनमा बसेका तीन, क्वारेन्टाइनका दुई जना प्रहरी र एक जना स्वास्थ्यकर्मी गरी २३ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको थियो । ती २३...












