राजगढ गाउँपालिकाद्वारा नर्घोमा राहत वितरण

राजगढ गाउँपालिकाद्वारा नर्घोमा राहत वितरण
राजविराज। कोरोना भाईरस (कोभिड-१९) का कारण देश लकडाउनमा रहेको र लकडाउनका कारण स्थानीय तहरुले आ-आफ्नो गाउँपालिका तथा नगरपालिकाका जनताहरुलाई राहत वितरण गरिरहेको छ ।सप्तरीका राजगढ गाउँपालिकाले विगत एक हप्तादेखि बाड्दै आईरहेको राहत आज गापाको वडा नम्बर ३ नर्घोमा वितरण गरेको छ । शुक्रबार वडा नम्बर ३ को पश्चिमी टोलमा पहिलो चरणमा १ सय ७८ परिवारलाई राहत वितरण गरेको र बाँकी रहेको जनतालाई शनिबार वितरण गर्न का...

अध्यादेश फिर्ताको माग गर्दै राजविराजमा नेविसंघको प्रदर्शन

अध्यादेश फिर्ताको माग गर्दै राजविराजमा नेविसंघको प्रदर्शन
राजविराज । सरकारले ल्याएका दुई अध्यादेश फिर्ताको माग गर्दै शुक्रबार नेपाल विद्यार्थी संघ (नेविसंघ)ले राजविराजमा विरोध प्रदर्शन गरेको छ ।विरोध प्रदर्शनमा पाँचजना जम्मा भई कार्यक्रम गरिएको नेविसंघका नेता घनान्नद यादवले जानकारी दिदै भने देशमा अहिले कोरोना भाइरस (कोभिड–१९) को माहामारि फैलिएको अवस्थामा सरकारले राजनीतिक दल विभाजन खुकुलो बनाउने र प्रतिपक्षी दल नेपाली काँग्रेसको नेता उपस्थित नहुँदा पनि बै...

अज्ञात व्यक्तिहरुद्वारा तोडफोड र आगजनी

अज्ञात व्यक्तिहरुद्वारा तोडफोड र आगजनी
राजविराज ।सप्तरीका दुई स्थानीय तहका केही मन्दिहरुमा अज्ञात व्यक्तिहरुले तोडफोड गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका-१० र बलान बिहुल गाउँपालिका- ४ मा रहेको हनुमान मन्दिर र शिव मन्दिरमा अज्ञात व्यक्तिहरुले मंगलबार तोडफोड गरेको गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण सप्तरी सहित देशभरी नै लकडाउन रहेकोले सोही मौका छोपी केही व्यक्तिहरुले सामाजिक सदभाव विगार्ने ...

जबरजस्ती करणीको आरोपमा ४ जना पक्राउ

जबरजस्ती करणीको आरोपमा ४ जना पक्राउ
सामुहिक जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले ४ जनालाई पक्राउ गरेको छ । २०७६ साल माघ १५ गते राती बुढिगंगा गाउँपालिकाकी एक बालीकालाई जबरजस्ती सामुहिक करणी गरेको आरोपमा २ जना १६ बर्षीय बालक सहित बुढिगंगा गाउँपालिका-६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राईलाई बैशाख १० गते पक्राउ गरेको हो । पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही प्रकृया अ...

कोरोना भाइरसको जोखिम निम्ताउदै दुहवी बजार संचालन

कोरोना भाइरसको जोखिम निम्ताउदै दुहवी बजार संचालन
दुहबी। सुनसरीको दुहवीमा विहान ७ बजे देखि १० बजे सम्म ३ घण्टाका लागि बजार पसल खोल्ने निर्णयको हेलचक्राई देखिएकोे छ । सुनसरी प्रशासनले जिल्लाभर १० गते देखि विहान ७ देखी १० बजेसम्म अत्यावश्यक सेवाका पसलहरु संचालन गर्न दिने निर्देशन दिएकोमा दुहवीमा विहानको ३ घण्टा बजार पसल खोलीरहेका छन् । बजार खुलेपछि नगरभित्र संचालनमा रहेका खाद्यान्नका पसलमा सोसल डिस्टेन्स ख्याल नगरी विक्र वितरणमा हेलचक्राई देखिएको ह...

लकडाउनका बेला मेयर द्धारिकलाल खेतीपातीमा ब्यस्त

लकडाउनका बेला मेयर द्धारिकलाल खेतीपातीमा ब्यस्त
इटहरी । देशभरकै चर्चित इटहरीका मेयर द्धारिकलाल चौधरी बेला बेला विभिन्न विषयमा देशभर चर्चामा आउछन । आफू माओको सिद्धान्त र चिनियाँ क्रान्तिबाट प्रभावित जब्बर कम्युनिष्ट कार्यकर्ता भएको बताउने मेयर चौधरी लकडाउनमा आफ्नै खेतीपातीमा ब्यस्त रहेको फेसबुक मार्फत सार्वजनिक गरेका छन । यतिबेला कोरोना भाईरस नियन्त्रण एवं रोकथामका लागि भएको लकडाउनमा राहत संकलन,वितरण देखि लिएर आफ्नै व्यक्तिगत काममा समेत व्यस्...

उदयपुरमा फेरि ८ जनामा कोरोनाको आशंका, पुष्टिका लागि नमूना धरान पठाइयो

उदयपुरमा फेरि ८ जनामा कोरोनाको आशंका, पुष्टिका लागि नमूना धरान पठाइयो
उदयुपरमा फेरि एकैपटक ८ जनामा कोरोना भाइरस अर्थात् काेभिड-१९ संक्रमण भएको शंकास्पद नतिजा देखिएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालले जनाएको छ । कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको तर थप परीक्षणबाट पुष्टि गर्नका लागि ती नमूनाहरू धरानको बीपी को...

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु
धनकुटा छथरजोरपाटी-४ पानी ट्याङ्की बस्ने ४७ बर्षीय ईन्द्र बहादुर लिम्बुको श्रीमतीको कुटाईबाट मृत्यु भएको छ । श्रीमान श्रीमतीको घरायसी बिषयमा बादबिबाद भई झगडा हुदा श्रीमती धनमाया लिम्बुले ईन्द्र बहादुरलाई घरेलु हतियार तथा लाठीले टाँउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनामा संम्लग्न धनमाया लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही भईरह...

सप्तरीमा दुई जनाको रयापिड टेष्टमा कोरोना पोजेटिभ

सप्तरीमा दुई जनाको रयापिड टेष्टमा कोरोना पोजेटिभ
राजविराज। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका र खडक नगरपालिकाका दुई जनाको रयापिड  डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुबै जनामा कोरोना पोजिटिभ भेटिएको छ ।स्वाब परीक्षण गरिएकाहरु खडक नगरपालिकाका ३ जना, अग्नीसाइर कृष्णासवरण १, विष्णुपुर गाउँपालिका १, तिलाठी कोइलाडी गाउँपालिका १ र सुरुङ्गा नगरपालिका १ जना रहेका छन् ।जसमध्ये तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईए...

बन्द पसल खोल्न लगाएर प्रहरीद्वारा कुटपिट र लकडाउनको पालना गराउन मोसा साँचा खोस्ने कार्यमा तीव्रता

बन्द पसल खोल्न लगाएर प्रहरीद्वारा कुटपिट र लकडाउनको पालना गराउन मोसा साँचा खोस्ने कार्यमा तीव्रता
राजविराज । सरकारद्वारा देशमा लगाइएको लकडाउनको समयमा सर्वसाधारणको घरमा पुगेर दैनिक उपभोग्य सामान पुर्याइदिने रमेश किराना पसलका कर्मचारीलाई प्रहरीले पसल भित्र छिरेर कुटेका छन् । पसलका संचालनक रमेश साहले भने पसल खोलेर अर्डर आएका सामान प्याक गरिरहेका कर्मचारीमाथि प्रहरीले कुटपिट गरे । उनले भने पसलको ग्रिल भित्रबाट बन्द गरेर काम गरिरहेको बेलामा प्रहरीले उक्त ग्रिल खोल्न लगाई कर्मचारी राजु साहलाई कुटपिट...
trusted online casino malaysia