धरानमा एक सयका नक्कली नोट

धरानमा एक सयका नक्कली नोट
धरान / नेपालीहरुको दोस्रो ठूलो चाड नजिकिदै जादा धरानमा नक्कली नोटकोे भेटिएको छ । धरान १३ कृषि उपज बजारमा आएका व्यापारीहरुबाट सामान खरिद गर्न आएका व्यापारीहरुबाट चारवटा एक सयका नक्कली नोट भेटिएकाे हाे । धरानमा अहिले नक्कली नोटको कारोबारको बढेको बताइएको छ । सोही बजारमा केही समय अगाडि नेपाली नक्कली नोट भेटिएको थियो । अहिले पुनः १ सयका नक्कली नोट भेटिएपछि कानुनी जटिलता आउने देखेर व्यवसायीहरुले नै नोटह...

बीपीतिष्ठान धरान भित्र औषधिमा कमिशनकाे चलखेल

बीपीतिष्ठान धरान भित्र औषधिमा कमिशनकाे चलखेल
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र औषधिमा समेत कमिशनका खेल भएको पाइएको छ । शुक्रबार औषधि विभाग विराटनगरको टोलीले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । शरीरका तौल बढाउने, कमजोरी हटाउने, ब्लड बढाउने, तागत दिने लगायतका भिटामिनहरु औषधि विभागमा दर्ता नभए पनि प्रतिष्ठानका चिकित्सकहरुले भने त्यस्ता दर्ता नभएका भिटामिनहरु विरामीहरुलाई लेखेर दिने गरेको पाइएको हो । भारतमा उत्पादन भएका य...

सुन्दरहरैचाबाट तास खेलिरहेका १५ जुवाडे पक्राउ

सुन्दरहरैचाबाट तास खेलिरहेका १५ जुवाडे पक्राउ
सुनसरी। मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घर धनी सहित सुन्दरहरैचा– ७ बस्ने टेक बहादुर बि.क., भुपाल पौडेल, रेवत रायमाझी, कुल प्रसाद लुईटेल, हिरण्य प्रसाद क...

युुवतीलाई जंगलमा लगि बलात्कार गर्ने पक्राउ

युुवतीलाई जंगलमा लगि बलात्कार गर्ने पक्राउ
धरान । घुम्ने वहानामा एक युुवतीलाई जंगलमा लगि बलात्कार गरि फरार रहेका धरान–५ देउरालीका मिलन राईलाई प्रहरीले पक्राउ गरेको छ । १९ बर्षीय राईलाई गत असोज २६ गते देरालीबाटे नियन्त्रणमा लिई आज जिल्ला अदालत सुनसरीमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । खोटाङ घर भएका राईले गत भदौं १८ गते साँझ ती किशोरीलाई ललाई फकाई बोलाई बगरकोट घुम...

दशैमा मन्त्री चौधरी सहिद बेपत्ता परिवारको घरमा

दशैमा मन्त्री चौधरी सहिद बेपत्ता परिवारको घरमा
सुनसरी। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले दशै बिदालाई शहीद,बेपत्ता परिवार र घाइते अपाङ्गहरु सङ्ग भेटघाट गरेर मनाउने योजनामा रहेको बताइन । आफुले पाएको सरकारबाट दशै खर्च र एक महीनाको तलब भत्ता सुनसरीका सहिद,बेपत्ता परिवारलाई बाडेर दिने बताइन् । दश बर्षे जनयुद्धमा संगै हिनेका साथीहरु कोइ सहिद भए, कोइ बेपत्ता भए, कोइ घाइते अपांग भएका छन। अरु बेला चित बुझाए पनि चाड पर्वको बेला...

विद्यालयलाई झोला र किताब मुक्त बनाउन क्यान संग सहकार्य गर्न इच्छुक: मन्त्रि घिमिरे

विद्यालयलाई झोला र किताब मुक्त बनाउन क्यान संग सहकार्य गर्न इच्छुक: मन्त्रि घिमिरे
इटहरी। प्रदेश नं.१ का सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले डिजिटल प्रदेशका लागि क्यान संग सहकार्य गर्न प्रदेश नं.१ सरकार इच्छुक रहेकाे बताएका छन् । क्यान महासंघ सुनसरीको पदस्थापना तथा सुभकामना आदनप्रदान कार्यक्रममा बल्दै मन्त्रि घिमिरेले सो कुरा बताएका हुन् । https://www.facebook.com/inaruwaonline/photos/pcb.939164256481900/939161259815533/?type=3&theater कार्यक्रममा बाेल्दै प्रदेश नं.१ सरकारले ड...

बिराटचौकमा टिपरको ठक्करबाट बालकको मृत्यु

बिराटचौकमा टिपरको ठक्करबाट बालकको मृत्यु
बिराटचौक। मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा आईतबार दिउँसो पौने ३ बजे टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई टिपर तथा चालकलाई नियन्त्रणमा लिएको छ भने अन्य थप अनुसन...

धार्मिक स्थलहरु मध्ये विश्वकै उत्कृष्ठ पाथीभरा मन्दिर

धार्मिक स्थलहरु मध्ये विश्वकै उत्कृष्ठ पाथीभरा मन्दिर
ताप्लेजुङ। पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्द...

डेंगु विमारीको संख्या सप्तरीमा बढदै

डेंगु विमारीको संख्या सप्तरीमा बढदै
राजविराज । राजविराजसहित जिल्लाका सप्तकोसी, कन्चनरुप, राजविराज, खडक, सुरुंगालगायतका नगरपालिका सहित अधिकांश स्थानीय तहमा डेंगुका बिरामी फेला पर्न थालेका छन् ।सप्तकोसी नगरपालिका–१ का पाँचजना भन्दा बढी बिरामीहरु उपचारको क्रममा रहेका छन् भने एक साताअघि विराटनगरस्थित नोबेल अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा सप्तकोसी–१ का ३३ वर्षीय सीताराम विष्ट र लिलाबहादुर खत्रीलाई डेंगु भएको पुष्टि भएको थियो । सप्तरीबा...

इटहरीमा नेपाल प्रेस युनियन सुनसरीको संवाद

इटहरीमा नेपाल प्रेस युनियन सुनसरीको संवाद
इनरुवा। सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका बक्ता काँग्रेस नेताहरुले अहिलेको सरकार जनपक्षिय नभएको कारण राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्नु परेको वताएका छन । नेपाल प्रेस युनियन सुनसरीले राष्ट्रिय जनजागरण अभियान अन्र्तगत सुनसरीमा खटिएका काग्रेस नेताहरुसंगको संवाद कार्यक्रममा बोल्दै काँग्रेस नेताहरुले अहिले दुई तिहाइको सरकार जनपक्षिय नभएको आरोप लगाएका हुन । काँग्रेसले गत भाद्र २४ गतेबाट देशभ...
trusted online casino malaysia