देशमा सञ्चार क्षेत्र शक्तिशाली हुदै गए पनि काँग्रेसको पहुच मिडियामा कमजोर : नेता गच्छदार
इटहरी । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उप प्रधानमन्त्री बिजय गच्छदारले नेपाली कांग्रेसले प्रचार प्रसार र समाचार लेखाउँन नजाने बताएका छन । देशमा सञ्चार क्षेत्र शक्तिशाली हुदै गए पनि काग्रेसको मिडिया बाजी गर्ने काममा भने कमजोर भएको बताएका हुन । सुनसरीको इटहरीमा शुक्रबार नेपाल प्रेस युनियनले प्रेस युनियन सुनसरी र नेपाली कांग्रेसबीच सहकार्य तथा आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्द...












