बिराटनगर बिमानस्थलबाट डिजल चोरीमा संलग्न ४ जना सार्वजनिक
मोरङ। बिराटनगर बिमानस्थलबाट डिजल चोरी गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको छ । गत पौष २२ गते राती बिमानस्थलको स्टोरमा राखिएको ४ सय लिटर डिजल चोरी भएको भनी नागरिक उड्यन कार्यालय बिराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएसंगै अनुसन्धानमा खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा बिर...












