जनतान्त्रिक तराई मुक्ति मोर्चाका ११ जना केन्द्रिय सदस्यले हतियार वुझाए (नाम सहित)
राजविराज । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) वाट विद्रोह गरी ११ जना केन्द्रिय सदस्यले वुधवार सप्तरीमा हतियार वुझाएका छन् ।उपेन्द्र यादवको नेतृत्वमा नथुरी यादव (प्रदिप), रामउद्गार साह (रोशन), योगेन्द्र यादव (कमल), भवानी प्रसाद मगरीया यादव (भगतसिंह), वद्री यादव,लगायतले हतियार वुझाएका हुन् ।
मोर्चाका नेताहरुसँग सरकारी वार्ता टोलीले ६ वुँदे सहमति गरेको छ । राजनितिक वार्ता समितिका स...












