पाँचथरमा बाढीबाट ४४७ जना विस्थापित, ९५ वटा घरमा क्षती
फिदिम । असार २ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुगेको छ ।पहिरोका कारण ९५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हरि खतिवडाले बाढीले घर बगाउँदा ४४७ जना विस्थापित भएको बताउनुभयो ।विस्थापित हुनेमा सबैभन्दा धेरै याङवरक र फालेलुङ गाउँपालिकाका नागरिक हुन् । असार ३ गते मध्यरातमा ...












