जेलरविरुद्ध मोरङ कारागारका कैदीबन्दीको आन्दोलन जारी

जेलरविरुद्ध मोरङ कारागारका कैदीबन्दीको आन्दोलन जारी
उर्लावारी । मोरङ कारागारका कैदीबन्दीले जेलरविरुद्धको आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरूले जेलर धुब्रप्रसाद कोइरालाको सरुवा हुनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् । उनीहरू चार दिनदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । टाउकोमा कालो पट्टीबाँधेर जेलरविरुद्ध विभिन्न नारा लेदिखएका प्लेकार्ड उनीहरूले बोकेका छन् ।जेलर कोइरालाले अनावश्यक दुःख दिने गरेको र रकम माग्ने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्...

ताप्लेजुङमा हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायाे , खाेजी कार्य जारी

ताप्लेजुङमा हजुरबुबाको मलामी गएका नातिलाई खोलाले बगायाे , खाेजी कार्य जारी
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ केराबारीमा हजुरबुबाको मलामी गएका नाती खोलाले बगाएर तीन दिनदेखि बेपत्ता भएका छन् ।खोक्लिङको केराबारीका २७ वर्षीय बिजय लिम्बू आफ्ना हजुरबुबा लोकबहादुर लिम्बूको मलामी गएको बेला मेवाखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

कोशीमा सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह

कोशीमा सरकारबाट बाहिरिन माओवादी र जसपालाई कांग्रेसको आग्रह
विराटनगर । नेपाली कांग्रेस कोशी संसदीय दलले एमाले नेतृत्वको सरकारमा रहेका नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) लाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरेको छ ।दलको आज (बिहीबार) विराटनगरमा बसेको बैठकले औपचारिक निर्णय गरी एमाले नेतृत्वको सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संघीय सरकारमा गठबन्धनमा रहेपनि कोशी प्रदेशमा भने एमाले ने...

झापामा कोशी प्रदेशकै नमुना सौर्य विद्युत् परियोजनाले तिब्रता पाउदै

झापामा कोशी प्रदेशकै नमुना सौर्य विद्युत् परियोजनाले तिब्रता पाउदै
झापा । कोशी प्रदेशकै नमुना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ ।पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी द...

शरहमा राेजगारी नपाएपछि उदयपुरका नौं हजार युवाले राेजे खाडी मुलुक

शरहमा राेजगारी नपाएपछि उदयपुरका नौं हजार युवाले राेजे खाडी मुलुक
उदयपुर । उदयपुरबाट एक वर्षभित्र नौं हजार युवा रोजगारीका लागि विदेशिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या नौ हजारको हाराहारीमा पुगेको छ ।वैदेशिक रोजगारीमा जाने अधिकांश युवा सीप र काम गर्ने क्षमतासम्बन्धी अभिवृद्धि तालिम लिएर गएका सामी उदयपुरले जनाएको छ । जिल्लाको आठ पालिकामध्ये त्...

काेशी प्रदेशमा नाम चलेका उद्याेगहरूले नै तिर्दैनन कर

काेशी प्रदेशमा नाम चलेका उद्याेगहरूले नै तिर्दैनन कर
इटहरी ।आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनु पर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ ।अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्...

इटहरी यातायातमा प्रहरी पुग्दा बिचाैलीयाकाे भागाभाग

इटहरी यातायातमा प्रहरी पुग्दा बिचाैलीयाकाे भागाभाग
इटहरी। बुधबार दिनकाे ३ बजेकाे थियाे सुनसरीकाे इटहरी उपमहानगरपालिका १ हलगढास्थित काेशी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी दर्ता) मा सेवाग्राहिहरूकाे पनि भिड उत्तीकै थियाे । केहि सेवाग्राहिहरू कार्यालयकाे काम कार्वाहिबाट असन्तुस्ट जनाउदै एक्लै भुतभुताउदै बाहिरिदै गरेका देखिन्थे भने केहि छेउ छाउका ब्याक्तीहरूलाइ फाइल दिएर काम सक्ने तरखरमा देखिन्थे । त्यतिकैमा एक प्रहरीकाे गाडी कार्यालय प्रवेश ...

पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दिदी–बहिनीको मृत्यु

पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दिदी–बहिनीको मृत्यु
पाँचथर । पाँचथरमा ट्याक्टरबाट खसेर विद्यालय गइरहेका दुई विद्यार्थी (दिदी–बहिनीको) ज्यान गएको छ । आज (बुधबार) मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको साम्मेवामा मे १ त २९६१ नम्बरको ट्याक्टरबाट खसेर दिदीबहिनीको ज्यान गएको हो ।ट्याक्टरबाट खस्दा स्थानीय कमल सुवेदीका छोरीहरू १२ वर्षीया पुजना र १० वर्षीया गंगाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरू दुवै जना स्...

झापामा माङहिम उद्घाटनको १७ महिनापछि पूजाअर्चना शुरु

झापामा माङहिम उद्घाटनको १७ महिनापछि पूजाअर्चना शुरु
झापा । माङहिम(मन्दिर) उद्घाटनको १७ महिनापछि झापाको अर्जुनधारा–११स्थित किरातेश्वर हाङसाम थेवा युमा माङहिममा पूजाअर्चना शुुरु भएको छ । २०७८ साल मंसीर २६ गते किरात धर्मगुरु आत्मानन्द लिङदेन र गुरुआमा पवित्रा हाङ्मा लिङ्देनबाट संयुक्तरुपमा उद्घाटन भएको उक्त माङहिममा पूजारी अभावमा पूजाअर्चनाको कार्य स्थगित भएको थियो ।पूजारीको व्यस्थापनसँगै यही उभौली पर्वको अवसरबाट माङहिममा पूजाअर्चनाको कार्य सुरु भएको ...

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी

खोटाङमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने तयारी
खोटाङ । यही जेठ ५ गतेदेखि खोटाङमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ । कोभिड–१९ खोप समन्वय समितिको बैठकले कोभिडविरुद्धको कुनै पनि वा दुवै खोपको मात्रा लगाइ छ महिना म्याद नाघेकालाई बुस्टर डोज लगाउने निर्णय गरेको छ ।दुई नगरपालिका र आठ गाउँपालिकाका गरी दुई सय ५० खोप केन्द्रमार्फत जेठ ७ गतेसम्म १४ हजार तीन सय ४० जनालाई बुस्टर डोज लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्र...
trusted online casino malaysia