इनरुवाको बजेटमा उपप्रमुखको “नोट अफ डिसेन्ट”

इनरुवाको बजेटमा उपप्रमुखको “नोट अफ डिसेन्ट”
इनरुवा/विधि र प्रकृया मिचेर संचालनमा ल्याइएको बजेटको सन्दर्भमा असन्तुष्टि जनाउँदै आएकी उपप्रमुख जमुना गौतम पोखरेलले नगरसभा बैठकमा नोट अफ डिसेन्ट जनाएकी छिन् ।साउन १० गते डाकिएको नगरसभा संशोधन प्रस्ताव सहित १४ गते पारित भएको थियो ।आर्थिक वर्ष २०७६।७७ कालागि तय गरिएको खर्च बजेट योजना तथा तर्जूमा समितिसँगको छलफल र सहमति बेगर ल्याइएकाले अवैधानिक रहेको उपमेयरको भनाई छ । विधि र प्रकृया बेगर कार्यपालिका ...

जगद्गुरु बालसन्तद्वारा दर्जनबढी पत्रकारलाई सम्मान

जगद्गुरु बालसन्तद्वारा दर्जनबढी पत्रकारलाई सम्मान
प्राचिन हरिद्वार मानिने सुनसरीको बराहक्षेत्र १ चतराधाममा दजर्नबढी संचारकर्मीहरुलाई सम्मान गरिएको छ। दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला मूल आयोजक समारोह समितिका तर्फबाट समितिका अध्यक्ष समेत रहनु भएका नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले सम्मान गर्नु भएको हो । कुम्भ मेलाको प्रचार प्रसारमा पुर्याएको योगदान स्वरुप संचारकर्मीहरुलाई सम्मान गरिएको बराहक्षेत्र चतराधामले जनाएको छ। स्थानी...

इटहरीमा इनरुवा सिएसईको कम्प्युटर सीप तालिम सम्पन्न

इटहरीमा इनरुवा सिएसईको कम्प्युटर सीप तालिम सम्पन्न
इटहरी। सुनसरीको इटहारीमा कम्प्युटर सीप सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको छ। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ बिराटनगरको वित्तिय सहयोग र एन. एस. कलेज अफ सफ्टवेयर एण्ड हार्डवेयर इन्जिनियरिङग इनरुवाको आयोजनामा अपांगता भएका व्याक्तिहरुलाई ३० दिने कम्प्युटर सीप सम्बन्धी सीपमुलक तालिम सम्पन्न भएको हो । तालीममा प्रदेश नं. १ का विभिन्न जिल्लाहरुबाट गरि जम्मा २५ जना विधार्थीहरुको सहभागित...

इनरुवा नगरपालिकाको बजेट करिव ६९ करोड

इनरुवा नगरपालिकाको बजेट करिव ६९ करोड
इनरुवा। इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६।०७७ का लागि ६९ करोड हाराहारीको बजेट नगर सभामा पेश गरेको छ । असार १० गतेकालागि डाकिएको नगरसभा नगरभित्रको गतिरोध अन्त्यसँगै एक महिनापछि संचालनमा आएको हो । https://www.facebook.com/inaruwaonline/photos/pcb.889967541401572/889966788068314/?type=3&theater नगर प्रमुख राजन मेहताले चौथो नगर सभाकाबीच ६८ करोड ७६ लाख ८८ हजार रुपैंयाको प्रस्तावित अन...

इनरुवाको बजेटमा उपप्रमुखको असन्तुष्टि

इनरुवाको बजेटमा उपप्रमुखको असन्तुष्टि
साउन १० गतेलाई डाकिएको नगरसभामा पेश हुने बजेट प्रति उपप्रमुख जमुना गौतमले असन्तुष्टि जनाएका छिन् । एकलौटी ढङगले विधि र प्रकृया संगत रुपमा प्रकृया अघि नबढाई अवैधानिक तवरबाट बजेट पेश गर्ने तयारी गरिएको भन्दै पोखरेलले सो प्रति आफ्नो असहमति रहेको बताएकी हुन् । अघिल्लो आर्थिक वर्षको खर्च विवरणमा देखिएको अनियमितताका कारण निर्धारित समयमा हुन नसकेको नगरसभाको विषय अनियमितालाई ढाकछोप र प्रश्रय दिँदै पूनः अव...

इनरुवामा नेपाली काँग्रेसलाई नेकपाको खुल्ला चुनौति

इनरुवामा नेपाली काँग्रेसलाई नेकपाको खुल्ला चुनौति
अनियमितताको आरोप लगाईएपछि नेकपा इनरुवा नगर कमिटीले नेपाली काँग्रेसलाई आरोप सार्वजनिक गरी देखाउन चुनौति दिएको छ । स्वयं नगर प्रमुख संसदीय दलको नेता रहेको नेपाली काँग्रेस नगर कार्य समितिले नेकपाका वडाको हिसाब केलाउन समिति गठन गरेको विषयलाई लिएर पत्रकार सम्मेलन आयोजना गरेको नेकपा इनरुवा नगर कमिटीले काँग्रेसलाई अनियमितता प्रमाणित गरी देखाउन खुल्ला चुनौति दिएको हो । पछिल्लो घटना क्रमलाई नेकपाले नगर प्र...

इनरुवामा प्रतिशोधको राजनीति सहमति भाँडिने सम्भावना

इनरुवामा प्रतिशोधको राजनीति सहमति भाँडिने सम्भावना
इनरुवा। अवरुद्ध नगरसभाको मुद्दामा सहमति जुट्दै गर्दा इनरुवा नगरपालिकामा प्रतिशोधको राजनिति सुरु भएको छ। लामो समयको गतिरोध पछी नगरमा बनेको सहमति पूर्ण रुपमा कार्यान्वयनमा नआउँदै नगरपालिकामा प्रतिसोधपूर्ण राजनैतिक खेल सुरु हुन पुगेको देखिएको छ । नेकपा तर्फका निर्वाचित जनप्रतिनिधिले यसअघिनै नगरमा ब्यापक अनियमितता भएको ठहर गरिसकेका छन् । कार्यपालिकाको निर्णय बेगर नगर प्रमुखको तोक आदेशमा बजेट सक्ने ...

भोक्राहा नरसिंहमा नेकपाको सङ्गठन बिस्तार

भोक्राहा नरसिंहमा नेकपाको सङ्गठन बिस्तार
इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शपथ ग्रहण कार्यक्रम तथा प्रथम बैठक समपन्न भएको छ। नेकपाको भोक्राहा नरसिंह गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथ ग्रहण तथा प्रथम बैठकको आयोजना गरिएको थियो। नवनिवार्चित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण कार्यक्रमका प्रमुख अथिति तथा नेकपाका केन्द्रिय कमिटीका सदस्य धर्मराज निरौला, बिशिष्ट अथिती प्रदेश ...

अन्ततः इनरुवाका मेयर दायरामा बाँधिए !

अन्ततः इनरुवाका मेयर दायरामा बाँधिए !
इनरुवा नगरपालिकामा देखा परेको दलिय गतिरोध अनत्य भएको छ । नेकपाको बहिष्कारसँगै अन्यौलमा परेको नगरसभा दुई पक्षिय सहमति पश्चात सञ्चालनको बाटो खुलेको छ । लगातारको पहल र वार्ता पश्चात नगर प्रमुख र नेकपाका जनप्रतिनिधिबिच नगरसभा सञ्चालनमा ल्याउने सन्दर्भमा सहमति कायम भएको छ । नेकपा संसदीय दलका नेता समेत रहेका वडा नम्वर ३ का अध्यक्ष कालुराम गुरुङले ९ बुँदे सहमति कायम भएकाले गतिरोध अन्त्य भएको बताए । उनले ...

इनरुवाका बाढी पीडितलाई पण्डितको सहयोग

इनरुवाका बाढी पीडितलाई पण्डितको सहयोग
इनरुवा/वर्षा र बाढीका कारण डुबानमा परी बिस्थापित बनेका इनरुवा ३ का बाढी पीडितकालागि स्थानीय पण्डित शिवप्रसाद निरौलाले खाद्यान्य सामग्री सहयोग गरेका छन् । जनता आधारभुत विद्यालयमा शरण लिई बसेका २ सय परिवारकालागि पण्डित निरौलाले व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराएका हुन् । स्र्वगिय पण्डित बद्रीप्रसाद निरौलाको स्मृतिमा उनका छोरा शिवले बाढी पीडितकालागि खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । स्वर्गि...
trusted online casino malaysia