सुनसरीको कोशीमा गाई,भैसीं र कुस्ती प्रतियोगिता सँगसगैं
सुनसरीको कोशी गाउँपालिकामा गाई,भैंसी र राष्ट्रिय कुस्ती प्रतियोगिता सँगसँगै आयोजना गर्न लागिएको छ ।गाउँपालिकाको कार्यालयले आज कार्यालय परिषरमा पत्रकार सम्मेलन गरी आयोजनाका बारेमा जानकारी गराएको हो । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार वीपी स्मृति कृषि मेलाको अवसर पारेर प्रतियोगिता संचालन गर्न लागिएको हो । इनरुवा नगरपालिकाको कार्यालयसँगको समन्वय र सहकार्यमा कोशी गाउँपालिकाले आयोजना गर्न लागेको...












