पागल चरीलाई इनरुवाको सम्मान
इनरुवा नगरपालिकाको कार्यालयले औपचारिक कार्यक्रमको आयोजनागरी पागल चरीलाई नागरिक अभिनन्दन गरेको छ ।
इनरुवा क्षेत्रमा रहि कला र साहित्य क्षेत्रमा योगदान पुर्याउने अग्रजद्वय उपेन्द्र पागल र चरी बा जिवनाथ पोखरेललाई नगरपालिकाको कार्यालयले नागरिक अभिनन्दन सहितको सम्मान गरेको हो ।
पागल र चरी दुवै प्रा.डा. हुन् । दुवै साहित्य सिर्जना र कलाको क्षेत्रमा लामो समययता सकृय छन् । जेष्ठ नागरिक पागल स्वा...












