कोशीमा पानीको वहाव सामान्य

कोशीमा पानीको वहाव सामान्य
पुर्वी पहाडी भेग सहितका जिल्लामा केहि दिनयता वर्षा जारी रहेपनि सप्तकोशी नदीमा पानीको वहावमा भने खासै उतारचढाव देखिएको छैन् । पछिल्लो मापन अनुसार कोशी नदीमा पानीको वहाव १ लाख ५४ हजार ९ सय ३५ रहेको छ । ब्यारेजका १८ वटा ढोका खोलिएका छन् । मौसम पुर्वानुमान महाशाखाले तीन दिन पुर्व सहितका भेगमा भारी वर्षाको सम्भावना जताएपनि कोशी नदीमा हाल सम्म कुनै खतरा देखिएको छैन् । सुनसरी प्रशासनले नदीको पानी सामान्...

हरिनगर ४ को वडा कार्यालयमा तालाबन्दी

हरिनगर ४ को वडा कार्यालयमा तालाबन्दी
सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ४ मा कर्मचारी र जनप्रतिनिधिहरुले ममोमानी गरेको, कार्यालय समयसम्म नबसेको र अनियमितता बढेको भन्दै स्थानीयहरुले तालाबन्दी गरेका छन् । समय नदिएर वडाबासीलाइ दुख दिने काम गरेको स्थानीयले आरोप लगाउदै वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय इरफान अन्सारीले बताएउनुभयो । वडा कार्यालयमा कार्यरत सचिव र कर्मचारी तथा जनप्रतिनिधिहरुले समयमा कहिल्यै कार्यालय नआउदाँ सर्वसाधारण ...

स्वर्गद्वारी घाटलाई डम्पिङ साइड बनाइएको प्रति आपत्ति

स्वर्गद्वारी घाटलाई डम्पिङ साइड बनाइएको प्रति आपत्ति
इनरुवा। इनरुवा ४ सुनसरी खोला किनारमा निर्माणाधिन अवस्थामा रहेको स्वर्गद्वारी घाट हातालाई नगरपालिकाको कार्यालयले डम्पिङ साइड बनाएको भन्दै स्थानीयहरुले बिरोध जनाएका छन् ।अत्याधुनिक दाह संस्कार स्थल बनाउने योजना अन्र्तगत पूर्वाधार निर्माणको क्रम जारी रहेको अवस्थामा घाट आसपासको क्षेत्रमा थुपारिने गरिएको फाहोर हटाउन स्थानीयको माग छ । स्वर्गद्वारी घाट निर्माण कार्य समिति अध्यक्ष पहलबहादुर कटुवाल नेतृ...

सुनसरी कांग्रेसको बिरोध जुलुसमा कार्यकर्ताको बाक्लो उपस्थिती

सुनसरी कांग्रेसको बिरोध जुलुसमा कार्यकर्ताको बाक्लो उपस्थिती
इनरुवा /सुनसरीमा समेत नेपाली कांग्रेसले बिरोध जुलुस तथा सभाको आयोजना गरेको छ ।अघिल्ला दिनहरुको तुलनामा नेपाली कांग्रेस सुनसरीले इनरुवामा आयोजना गरेको पार्टीगत कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती देखिएको थियो । जुलुसमा सहभागि गराउन गाउँ तथा नगर कमिटीहरुले कार्यकर्ता सदरमुकाम ओसारेका थिए । जिल्लाभरबाट सदरमुकाम इनरुवा स्थित रहेको नेपाली काँग्रेस पार्टी कार्यालय पुगेको भिड...

सञ्जालले माग्यो इनरुवाको हरहिसाब

सञ्जालले माग्यो इनरुवाको हरहिसाब
इनरुवा। इनरुवामा रहेको हाम्रो सञ्जाल नेपाल नामक संस्थाले नगरपालिकाको हर हिसाब किताब र खर्च विवरण सार्वजनिक गर्न माग गरेको छ । सञ्जालले सर्वसाधारणको सुचनाको हक अन्र्तगत कार्यालयले सञ्चालन गरेको योजना तथा बिकास निर्माण लगायत १७ शिर्षकको हिसाब किताब सार्वजनिक गर्न माग गरेको हो । सञ्जाल अध्यक्ष सितोष कुमार पोखरेल नेतृत्वको टोलीले नगरप्रमुख राजन मेहतालाई भेटी लिखित रुपमा सुचना माग गरिएका विषयवस्तुको...

क्रसर हटाउन स्थानीयको माग

क्रसर हटाउन स्थानीयको माग
इनरुवा। मानव स्वास्थ्यमा गम्भिर असर पु¥याएको भन्दै स्थानीयहरुले इनरुवा ६ मा संचालनमा रहेको क्रसर उद्योग हटाउन माग गरेका छन् ।करिव २ महिना अघिनै स्थानीयले स्वच्छन्द निर्माण सेवा विरुद्ध जिल्ला प्रशासन र इनरुवा नगरपालिकामा उजुरी दर्ता गराएका थिए । हाल सम्मपनि माग सम्बोधन नभएको भन्दै उनिहरुले पूनः आज ध्यानाकर्षण सहितको ज्ञापन पत्र इनरुवा नगरपालिकाको कार्यालयमा बुझाएका हुन् । स्थानीय तवरबाट चालिएको...

इनरुवा हार्डवेयरद्धारा पत्रकार शशी सम्मानित

इनरुवा हार्डवेयरद्धारा पत्रकार शशी सम्मानित
इनरुवा /इनरुवा हार्डवेयर व्यसायी संघ सुनसरीले पत्रकार शशी कोइरालालाई सम्मान गरेको छ । इनरुवामा रहेर पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै वर्णमाला दैनिकका सम्पादक रहनु भएका शशी कोइरालालाई सम्मान गरिएको हो । त्यसैगरी कार्यक्रममा इनरुवाका पुराना व्यवसायी तथा हालका उद्योगपति भमरलाल राठीलाई समेत सम्मान गरिएको छ ।पहलबहादुर कटवालको अध्यक्षतामा समपन्न प्रथम साधारण सभाले नगर...

शान्ति समितिको बैठक सम्पन्न

शान्ति समितिको बैठक सम्पन्न
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकामा शुक्रबार जिल्ला शान्ति समिति संजाल सुनसरीको बैठक सम्पन्न भएको छ ।  समपन्न बैठक यूनाइटेड मिसन टु नेपालीको सहयोग तथा चन्द्रमुखि क्लब चिमडीको आयोजनामा बैठक सम्पन्न भएको हो । सम्पन्न बैठक चन्द्रमुखी क्लब चिमडीका अध्यक्ष उमेश मेहताले जानकारी दिए । अध्यक्ष मेहताले दिएको जानकारी अनुसार सिमावर्ती क्षेत्रमा बढ्दै गइरहेको चोरीपैठारीलाई न्यूनीकरण गर्नेका लागि आज शुक्र...

हरिनगर गाउँपालिकाको बजेट ४५ करोड

हरिनगर गाउँपालिकाको बजेट ४५ करोड
हरिनगर गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६का लागि अनुमानित ४५ करोड ११ लाख ४ हजार बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष गफार अन्सारीले दोस्रो गाउँसभाबाट पारित आर्थिक वर्ष २०७५-०७६ कालागि अनुमानित कुल वार्षिक बजेट सार्वजनिक गरेका हुन् । अध्यक्ष अन्सारीले गाउँपालिकाको समृद्धी सहितको दीगो बिकास र गाउँबासीको प्रत्यक्ष हीतमूखी एजेण्डालाई समेटेर वार्षिक बजेट तय गरिएको बताए । गाउँपा...

अन्तराष्ट्रिय जवाफदेहिता संयन्त्र विषयक २ दिने कार्याशाला सम्पन्न

अन्तराष्ट्रिय जवाफदेहिता संयन्त्र विषयक २ दिने कार्याशाला सम्पन्न
अन्तराष्ट्रिय जवाफदेहिता संयन्त्र विषयक २ दिने कार्याशाला प्लान ईटरनेष्नल नेपालको सहयोग,ओरेक नेपालको सहकार्य र दुहवी नगरपालिका तथा कोशी गाउँपालिकाको संयूक्त आयोजनामा सम्पन्न भएको छ। साउन ९ र १० गते सञ्चालन भएको उक्त कार्यक्रममा स्थानीय स्तरबाट नै मानव अधिकारको प्रबद्र्धनका लागि अन्तराष्ट्रिय संयन्त्र र राज्यको जवाफदेहिता विषयमा सरकारी निकायको प्रतिनीधीहरुको अवधारणागत स्पष्टतामा सहजीकरण गर्ने उद...
trusted online casino malaysia