सिद्धार्थ इन्स्योरेन्सको ५६औं शाखा इनरुवामा

सिद्धार्थ इन्स्योरेन्सको ५६औं शाखा इनरुवामा
इनरुवा, साउन १/सिद्धार्थ इन्स्योरेन्सको ५६ औं शाखा सुनसरीको इनरुवामा खुलेको छ ।गनुबाबु मार्गमा संचालनमा आएको सिद्धार्थको नयाँ शाखा आजबाट संचालनमा आएको हो ।इनरुवा नगरपालिका प्रमुख राजन मेहता र इन्स्योरेन्सका सहायक महाप्रवन्धक दीपक धूतले संयुक्त रुपमा शाखा उद्घाटन गर्नु भएको छ । फणिन्द्र गुरागाई शाखा प्रमुख रहेको इनरुवा शाखाले सर्वसाधारणमा बिमाको सहज पहुँच पुर्याउनुकासाथै विशेष छुट सहितका प्याक...

पत्रकार निरौला सम्मानित

पत्रकार निरौला सम्मानित
इनरुवा असार ३०/लामो समययता पत्रकारिता क्षेत्रमा क्रियाशिल रहँदै आएका इनरुवाका पत्रकार राजन निरौला सम्मानित भएका छन् । निरौलाले डम्बरबहादुर थापा स्मृति पत्रकारिता पुरस्कार हात पारेका हुन् । योद्धा पत्रकार थापाको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कार हात पारेका निरौलालाई प्रेस चौतारी नेपाल जिल्ला कार्य समिति सुनसरीले औपचारिक कार्यक्रमकाबिच सम्मान गरेको हो । निरौलाले सम्मानपत्र सहित नगद १० हजार ...

कोशीमा यस वर्षकै उच्च बहाव

कोशीमा यस वर्षकै उच्च बहाव
असार २९ गते इनरुवा /सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाव मापन गरिएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार नदीमा पछिल्लो बहाव १ लाख ७४ हजार ८ सय ६० क्युसेक प्रतिसेकेण्ड रहेको छ । बहाव बढेसँगै ब्यारेजका २२ वटा ढोका खोलिएका छन् । असारको दोस्रो साता १ लाख ६० हजारको हाराहारीमा पुगेको बहाव त्यसयता केहि समय भने सामान्य अवस्थामा रहेको थियो । पुर्वि पहाडी सहितका भेगमा पुनः वर्षा हुन थालेसँगैै हिजो म...

नारायणको लोग्ने स्वास्नी र प्रेम लोर्कापण

नारायणको लोग्ने स्वास्नी र प्रेम लोर्कापण
इनरुवा/ इनरुवामा रहेर साहित्य सिर्जनामा पाण्डुलिपी तयार गर्ने साहित्यकार नारायण राजभण्डारीको पछिल्लो कृति लोग्ने स्वास्नी र प्रेम एक समारोहकाबिच लोर्कापण गरिएको छ । महानन्द स्मृति साहित्य प्रतिष्ठान इनरुवाले २ सय ५ औं भानु जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा राजभण्डारीको कृति लोर्कापण गरिएको हो । प्राडा गोपाल भण्डारीले कृति लोर्कापण गर्नु भएको छ । शुक्रवार भगवती मावि इनरुवामा आयोजित उनको कृ...

इनरुवा प्रज्ञा प्रतिष्ठानका नाममा आयोजित कार्यक्रम बिवादमा

इनरुवा प्रज्ञा प्रतिष्ठानका नाममा आयोजित कार्यक्रम बिवादमा
इनरुवा। इनरुवा नगरपालिकामा गठित इनरुवा प्रज्ञा प्रतिष्ठान बिवादमा तानिएको छ । स्थानीय कला, साहित्य जस्ता क्षेत्रलाई समेट्ने उद्येश्यसाथ अघिल्लो वर्षको नगरसभाको निर्णय बमोजिम ११ सदस्यीय इनरुवा प्रज्ञा प्रतिष्ठान गठन गरिएको थियो । स्थानीय तहले प्राज्ञहरु सम्मिलित समिति गठन गर्दा सोही अनुरुपको नाम जुराउनु उपयुक्त हुन्छ । यद्यपी समिति भित्रकै प्राज्ञहरु समेत इनरुवा प्रज्ञा प्रतिष्ठान नाम राखिएको वि...

बर्जु सुनसरीको पहिलो खोपयुक्त गाउँपालिका

बर्जु सुनसरीको पहिलो खोपयुक्त गाउँपालिका
इनरुवा। सुनसरीको बर्जु गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चितता भएको गाउँपालिका बनेको छ । सुनसरीमा रहेका १२ वटा स्थानीय तहमा गाउँपालिकाको संख्या ६ वटा रहेको छ । वडा नम्वर ५ लाई पूर्ण खोपयुक्त वडा घोषणा सँगै सिङ्गो बर्जु गाउँपालिका जिल्लाकै गाउँपालिकाहरु मध्ये पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषित भएको हो । सुनसरीको बर्जु गाउँपालिकामा ६ वटा वडा रहेका छन् । जसमध्ये ५ वडा यसअघिनै पूर्...

खेतीको बेला भुटाहाको पेट्रोल पम्पबाट रातारात डिजल भारत तर्फ

खेतीको बेला भुटाहाको पेट्रोल पम्पबाट रातारात डिजल भारत तर्फ
भुटाहा । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर १ साबिकको रामनगर भुटाहा गाविसमा रहेको सुनसरी ट्रेड कन्सर्न पेट्रोल पम्पमा डिजलको अभाव भएको छ । वर्तमान धान रोपाइको बेलामा डिजलको अभाव हुँदा स्थानीय किसानहरु मार्कामा परेका छन् । एक जना स्थानिय किसान नाैशाद आलमको अनुसार धान रोपाइको सिजनमा भुटाहाको पेट्रोल पम्पमा हरेक वर्ष डिजलको अभाव हुन्छ ।आलामका अनुसार भुटाहा पेट्रोल पम्पमा रातारात भण्डार गरि  बिहा...

कोशीमा अभिभावकलाई दुई चरणमा शिक्षा तालिम

कोशीमा अभिभावकलाई दुई चरणमा शिक्षा तालिम
लौकही । गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ कोशी गाउँपालीका क्षेत्रका अभिभावकलाई दुई चरणमा छ दिने शिक्षा तालिम दिएको छ । कोशी गाउँपालीकाको सहयोगमा मधुवन युनाइटेड क्लब सुनसरीले आयोजना गरेको तालिममा कोशी क्षेत्रका विभिन्न वार्डका १ सय १० जना अभिभावकहरुको सहभागितामा सो तालिम सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष अरसद अन्सारीले बताएका छन । तालिम कोशी गाउँपालीका वार्ड नम्बर ३ का अध्यक्ष सु...

कोशी गाउँपालिका ५ नं को सार्वजनिक सुनवाइ सम्पन्न

कोशी गाउँपालिका ५ नं को सार्वजनिक सुनवाइ सम्पन्न
लौकही । सुनसरीको कोशी गाउँपालिका ५ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ को बजेट सार्वजनिक गरेको छ। सो सार्वजनिक कार्यक्रमका अध्यक्ष कोशी गाउँपालिका ५ नं वडा अध्यक्ष साहजमाल प्रमुख अतिथि ने. का. पा. का जिल्ला सदस्य अजय कुशियेत बिशिस्ट अतिथि जिल्ला समन्वय समिति सुनसरीका सदस्य नौशाद आलम सिमा सुरक्षा वल श्रीपुरका प्रहरी निरीक्षक शंकार थापा अतिथिहरुमा कोशी गाउँपालिकाका वडा सदस्यहरु उपस्थिति रहेक...

विपतमा सहयोग गर्ने लघुवित्त

विपतमा सहयोग गर्ने लघुवित्त
इटहरी । साउन महिना लाग्दै गर्दा छिटाहाका श्रवण ऋषिदेवलाई बाढीको त्रासले सताउँछ । अघिल्लो वर्ष बाढीका कारण उनीसहित उनको परिवार केही दिन विस्थापित भएको थियो । शिविरमा बसेको थियो । उनको परिवारले बनाएको घर खोलाको बाढीले भेट्ने ठाउँमा थियो र भेट्यो पनि । तर बाढीसँगै आएको विपत् लगत्तै जुटेका संघसंस्थाको कारणले उनी र उनीजस्तै धेरै बाढी पीडितलाई राहत दियो । त्यसमध्ये एउटा संस्था थियो, जीवन विकास समाज...
trusted online casino malaysia