४ भाद्र, दिपेन्द्र यादव इनरुवा। पछिल्लो समय भारत बाट फैलिदै आएको कपाल काटने हल्ला सुनसरीको ग्रामिण क्षेत्रको विभिन्न स्थानमा भाइरल भएकोछ। देवानगञ्जको घटना सेलाउन नपाउदै हिजो (शनिबार) राती करिब १० बजे सुनसरीको साविक नरसिंह ३ हाल भोक्राहा गाउँपालिका ७ घर भएका रामु यादवको ३५ वर्षीय श्रीमति सुनिता देवी यादवको कपाल काटिएपछि सिंगो गाउँ आतंकीत बनेकोछ।
यादवको कपाल काटिएपछि उनी अचेत भएकी थिइन् उनलाई ह...
आइतबार, भाद्र ०४, २०७४