जनसंख्या दिवस मनाइयो

जनसंख्या दिवस मनाइयो
असार २७ इनरुवा /विश्व जनसंख्या दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले अन्र्तकृयाको आयोजना गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतम, महिला तथा बालबालिका कार्यालय प्रमुख निर्जला अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका सहभागिहरुले जनसंख्याको समूचित व्यवस्थापन गर्न सक्नुनै ...

यूएनएफपीए सुनसरीमा अझै पाँच वर्ष रहने

यूएनएफपीए सुनसरीमा अझै पाँच वर्ष रहने
इनरुवा असार २७/यौन तथा प्रजनन् स्वास्थ्य, लैङ्गिक समानता र जनसंख्याको गतिशिलता जस्ता मुद्धामा केन्द्रित रही कार्यक्रम संचालन गर्दै आएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) सुनसरीमा अझै ५ वर्ष रहने भएको छ ।सन् २०१३ देखि सुनसरीमा संचालनमा रहेको यूएनएफपीएका कार्यक्रमहरु २०१७ को अन्त्यसँगै सकिने भएपनि थप ५ वर्षे कार्यावधी थप भएको सुनसरी संयोजक काशी पोखरेलले जानकारी दिए । जिल्लामा सञ्चालन र...

भगवतिलाई चार थान ल्यापटप

भगवतिलाई चार थान ल्यापटप
इनरुवा असार २७/भगवति मावि इनरुवालाई चार थान ल्यापटप प्राप्त भएको छ । आइसीटी शिक्षामा पहुँचको उद्येश्यसाथ माइक्रोसफ्ट इन्जिनियर समिर थापाले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेका हुन् । समाजसेवी बलराम बरालको समन्वयमा डेल कम्पनीका ल्यापटप औपचारिक कार्यक्रमकावीच विद्यालयका प्रअ पुरुषोत्तम घिमिरेलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी, सुनसरीका प्रहरी प्रमुख प...

सूर्तिजन्य पदार्थ नियन्त्रणमा सहकार्यको खोजी

सूर्तिजन्य पदार्थ नियन्त्रणमा सहकार्यको खोजी
इनरुवा असार २६/सरकारले सार्वजनिक स्थानहरुमा सूर्तिजन्य पदार्थको विक्री वितरण गर्न नपाइने नियम तोकेको छ । यद्यपी बेलाबखत हुने अनुगमनको समय बाहेक निर्वाध रुपमा हुने विक्री वितरणमा रोक लगाउन सरोकारवालाहरुको प्रयास सार्थक देखिदैन् । बेलाबखतको अनुगमन र नियम पालनाकालागि सचेतना मात्रले नियन्त्रण र नियमन असम्भव रहेको निष्कर्श सहित सरोकारवालाहरुको सहकार्यको खाँचोमा जोड दिइएको छ । जिल्ला स्वास्थ्य कार्या...

हरिनगरामा नागरिक सभा

हरिनगरामा नागरिक सभा
इनरुवा असार २६/सुनसरीको हरिनगरा गाउँपालिकामा नागरिक सभाको आयोजना गरिएको छ । नवनिर्वाचित जनप्रतिनीधिहरुको सम्मान र सामूहिक प्रतिवद्धतालागि नागरिक सभाको आयोजना गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गफार अन्सारीले जनमतको कदम गर्दै विकास केन्द्रित योजनाहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । जनप्रतिनीधि विहिन अवस्थामा लथालिङ्ग बनेको विकास, निर्माणलाई जनमैत्री बनाउँदै स्थानीयतहमा मौलाएक...

इनरुवाका मेयरको उद्घोष : जनताका काममा अहोरात्र खटिने छु

इनरुवाका मेयरको उद्घोष : जनताका काममा अहोरात्र खटिने छु
अमर काफ्ले इनरुवा असार २५/ इनरुवा नगरपालिकाका नव निर्वाचित मेयर राजन मेहताले नगर विकास र जनताको सेवा आफ्नो प्रमुख दायित्व रहने बताउनु भएको छ । कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख मेहताले समग्र विकास लक्षित सेवा प्रवाहमा आफु र आफ्नो टिम अहोरात्र खटिने उद्घोष गर्नुभयो । पत्रकार सम्मेलनमा मेहताले आफ्नो चुनावी एजेण्डा सहित नगर र नगरवासीको हीतमूखी योजना प्राथमिकताका आधारमा संचाल...

मधेसका जिल्लामा एमाले कमजोर थियो ? तराईका १२ जिल्लामा पनि एमाले १ नं. पार्टी

मधेसका जिल्लामा एमाले कमजोर थियो ? तराईका १२ जिल्लामा पनि एमाले १ नं. पार्टी
काठमाडौं । दोस्रो चरणमा निर्वाचन भएका तराईका १२ जिल्लाका दुईतिहाइभन्दा बढी तह एमाले–कांग्रेसले जितेका छन् । १ सय ३० मध्ये शुक्रबारसम्म १ सय २४ तहको नतिजा सार्वजनिक हुँदा एमाले–कांग्रेसले मात्रै ९५ तहमा प्रमुख जितेका छन् । एमालेले ५६ तह जितेर पहिलो शक्ति बनेको छ भने कांग्रेसले ३९ तह जितेको छ ।   परिणाम आउन बाँकी रहेका ६ तहमध्ये मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, झापाको मेचीनगर र कै...

कोशी गाउँपालिका प्रमुख तथा उपप्रमुखमा नेपाली काग्रेस

कोशी गाउँपालिका प्रमुख तथा उपप्रमुखमा नेपाली काग्रेस
सुनसरीकाे कोशी गाउँपालिका प्रमुख तथा उपप्रमुखमा नेपाली काग्रेस विजयी भएको छ। प्रमुख - ऐयुव अन्सारी ४०७४ उपप्रमुख - अनिता देवी यादव ३४१२  

कोशि गाउपालिका ६ मा एमालेको प्यानल बिजयी, विस्तृत परिणाम सहित

कोशि गाउपालिका ६ मा एमालेको प्यानल बिजयी, विस्तृत परिणाम सहित
कोशि गाउपालिका प्रमुख । उपप्रमुखको ताजा मत परिणाम कांग्रेस – ३३९३ । ३१५९ एमाले – २४२३ । २४३६ मसाल – २५८० । ३३५५ स्वतन्त्र – २२४१   कोशि गाउपालिका वडा नं ६ मा एमालेको प्यानल बिजयी वडा अध्यक्ष – कांग्रेस ३२६ एमाले ६९५ मसाल ५५३ महिला सदस्य – कांग्रेस २७२ एमाले ७१६ मसाल ५७७ दलित सदस्य – कांग्रेस २७२ एमाले ७०८ मसाल ५७० सदस्य १ – कांग्रेस २७१ एमाले ७१२ मसाल ५२३ सदस्...

नेपाली काँग्रेसको जितपछि इनरुवामा बिजय जुलुस (फोटो फिचर)

नेपाली काँग्रेसको जितपछि इनरुवामा बिजय जुलुस (फोटो फिचर)
अमर काफ्ले इनरुवा असार २०/इनरुवा नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली काँग्रेसले जितेपछि आज इनरुवामा बिजय जुलुस निकालिएको छ । नगर प्रमुख तर्फ बिजयी राजन मेहता र उपप्रमुख जमुना पोखरेल गौतम सहित विजयी वडाध्यक्ष सहितका उम्मेदवार सहितको बिजयी जुलुसले इनरुवा नगरको परिक्रमा गरेको थियो । बिजयी उम्मेदवारहरुले मतदाता सबै नगरवासीप्रति आभार प्रकट गरेका छन् । चुनावी एजेण्डाका रुपमा गरिएका बाचा पुरा गर्...
trusted online casino malaysia