इनरुवामा माघी महोत्सवको तयारी अन्तिम चरणमा

इनरुवामा माघी महोत्सवको तयारी अन्तिम चरणमा
२६ पुष, अमर काफ्ले इनरुवा । इनरुवामा यहि पुष २९ गते माघी महोत्सव २०७३ मनाउन लागिएको छ । थारु कल्याणकारिणी सभा इनरुवा नगर कार्य समितिले आयोजना गर्न लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष मोहीनारायण चौधरीले जानकारी दिए । कार्यक्रमलाई बहुजातिय सांस्कृतिक प्रदर्शनीका रुपमा संचालनमा ल्याउन लागिएको चौधरीले बताए । महोत्सवको पूर्व उपप्रधान मंत्री विजयकुमार गच्छेदारले उद्घाटन गर्ने कार्यक्रम र...

मोर्चाको अवरोधकावीच एमालेको सभा : ५ बोतल पेट्रोल बम सहित २ जना पक्राउ

मोर्चाको अवरोधकावीच एमालेको सभा : ५ बोतल पेट्रोल बम सहित २ जना पक्राउ
कार्यकर्ता ओसार्न प्रयोग गरिएको बसमा आगजनी प्रयास, एकमा तोडफोड पुष २५ हरिनगरा/ मोर्चाको अवरोधकावीच नेकपा एमालेले सुनसरीको दक्षिणवर्ति गाविस हरिनगरामा आमसभा गरेको छ । मोर्चाको पकट क्षेत्र मानिएको हरिनगरामा नेकपा एमाले सुनसरीले आयोजना गरेको सभालाई सम्बोधन गर्न पूर्व प्रधानमंत्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल त्यहाँ पुगेका थिए । विहानैबाट बजार बन्द गरी प्रर्दशनमा उत्रिएका मधेशी दल स...

हरिनगरामा स्थिति तनावपुर्ण : बसमा आगजनी, पेट्रोल बम बरामद, एक पक्राउ

हरिनगरामा स्थिति तनावपुर्ण : बसमा आगजनी,  पेट्रोल बम बरामद, एक पक्राउ
२५ पुष, इनरुवा । प्राप्त जानकारी अनुसार हरिनगराको स्थिति तनावपुर्ण बनेको छ। पूर्व प्रधानमंत्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पार्टीको आमसभालाई सम्बोधन गर्न हरिनगरा जाने कार्यक्रम तय भएपछि सो क्षेत्रमा आज विहानैबाट मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरुले प्रर्दशन थालेका छन् । इनरुवा अनलाईनका सहकर्मी अमर काफ्लेले हरिनगराबाट दिनुभएको जानकारी अनुसार हरिनगरामा एक बसमा प्रर्दशनकारीले...

हरिनगरा आसपासको सुरक्षा कडा – माधव नेपालको सभा लक्षित विरोध प्रर्दशन

हरिनगरा आसपासको सुरक्षा कडा – माधव नेपालको सभा लक्षित विरोध प्रर्दशन
२५ पुष, सहयोगी सुरज पौदारको साथमा अमर काफ्ले,  हरिनगरा । पूर्व प्रधानमंत्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पाटीको आमसभालाई सम्बोधन गर्न हरिनगरा जाने कार्यक्रम तय भएपछि सो क्षेत्रमा आज विहानैबाट मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरुले प्रर्दशन थालेका छन् । एमालेको आमसभा र शक्ति प्रर्दशनलाई लक्षित गरी मधेशी दल आवद्ध नेता कार्यकर्ताहरुले बजार क्षेत्रमा टायर बाली प्रर्दशन गर्नुका ...

एमालेको सभालाई लक्षित गरी मधेशी समूदायको विरोध : हरिनगरा बजार बन्दको आव्हान (भिडियो)

एमालेको सभालाई लक्षित गरी मधेशी समूदायको विरोध : हरिनगरा बजार बन्दको आव्हान (भिडियो)
पुष २४ इनरुवा । नेकपा एमालेले सुनसरीको दक्षिणी गाविस हरिनगरामा गर्ने तयारी गरेको आमसभा र शक्ति प्रर्दशनलाई लक्षित गरी मधेशी दल आवद्ध स्थानीयहरुले आज साँझ विरोध प्रर्दशन गरेका छन् । एमालेले मधेशवादी दलको पकड एरिया मानिएको हरिनगरामा भोली गर्न लागेको सभाको पूर्वसन्ध्यामा विभिन्न मधेशवादी दल आवद्ध स्थानीय नेता तथा कार्यकर्ताहरुले विरोध जनाएका हुन् । उनिहरुले मसाल जुलुस सहित बजार क्षेत्रमा नाराबाज...

अर्ना स्थानान्तरण विरुद्ध स्थानीय आन्दोलनको तयारीमा

अर्ना स्थानान्तरण विरुद्ध स्थानीय आन्दोलनको तयारीमा
२४ पुष, अमर काफ्ले सुनसरी। पूर्वको गहनाका रुपमा रहेको जंगली भैंसी अर्ना यतिवेला कोशी टप्पु वन्यजन्तु आरक्षबाट अन्यत्र स्थानान्तरण गर्न लागिएको विषय सर्वत्र चर्चाको विषय बनेको छ ।सरकारले कोशी टप्पुमा रहेको संसारकै दुर्लभ मानिने बबुल जातिको अर्ना स्थानान्तरणको प्रकृया अन्तिम चरणमा पुर्याई सकेको छ । आरक्ष कार्यालयका अनुसार मागको पहिलो साता भित्र आरक्षबाट १५ पोथी सहित ५ भालेगरी २० वटाको संख्यामा चितवन...

काेशी किनार : बनभोजमा ब्यस्त

काेशी किनार : बनभोजमा ब्यस्त
२४ पुष, अमर काफ्ले । कोशी किनार सर्वसाधारणको मनोरञ्जनको गन्तव्य स्थल बन्दै। तस्बिरमा सर्वसाधारण बनभोज (पिकनिक)मा रमदै। स्थानीय पर्यटनका लागि प्रचुर सम्भाब्यता बाेकेकाे यो क्षेत्रलाई थप उर्जाको खाचो। तस्बिर : अमर काफ्ले

अनुसन्धानमा ढिलासुस्तीप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

अनुसन्धानमा ढिलासुस्तीप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण
इनरुवा पुष २१ सुनसरी/ सुनसरीको लौकहीमा एक महिनाअघि भएको बालिका हत्याको घटनाको अनुसन्धानमा भैरहेको ढिलासुस्ती प्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रिय मानव अधिकार आयोग पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरले घटनाको सत्य तथ्य बाहिर ल्याउन भैरहेको ढिलाई र अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालय सुनसरीसँग  जानकारी माग्ने भएको छ । क्षेत्रीय निर्देषक झंकर बहादुर रावल स...

नेपाली राजनीतिमा गिरिजा बाबुको अभाव खड्कियो : सिटौला

नेपाली राजनीतिमा गिरिजा बाबुको अभाव खड्कियो : सिटौला
पुष २१ इनरुवा/ नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले देश हाँक्ने सक्षम नेताको अभावले मुलुकको वर्तमान राजनीति स्थिर हुन नसकेको धारणा व्यक्त गर्नु भएको छ । प्रेश युनियन सुनसरीले सदरमुकाम इनरुवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले पार्टी भित्रमात्रै नभएर सम्पूर्ण दललाई मिलाएर अघि बढ्न सक्ने लिडर नेताको अभाव सिङ्गो मुलुकले महसुस गरिरहेको बताउनु भयो । गिरिजा बाब...
trusted online casino malaysia