कुशवाहा समाजद्वारा ३१ जना नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान
इनरुवा। नेपाल कुशवाहा कल्याण समाजले नव निर्वाचित जनप्रतिनिधिहरुलाई इनरुवामा स्वागत, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। इनरुवा नगरपालिका ८ (गणेशपुर) स्थित रहेको गणेश नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा शनिबार ३१ जना नवनिर्वाचित, ११ जना कर्मचारी ४ जना अपाङ्ग, ५ जना एम्बुलेन्स चालक र १ जना पत्रकार, व्यापारी,अगुवा किसान समेत ३५१ जना व्याक्तीहरुलाई कल्याण समाजले शुभकामना आदानप्रदा...












