सरकार दमनमा उत्रिए ससक्त प्रतिकार – उपेन्द्र यादव
इनरुवा बैशाख १६ / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अवको आन्दोलन सरकारको रवैयामा निर्भर हुने बताएका छन् ।
मधेशका जायज माग सम्बोधन विना आन्दोलन नटुङ्गिने जिकिर गर्दै यादवले वर्तमान सरकारको आन्दोलन प्रतिको रवैया अनुरुप अबको आन्दोलन अघि बढ्ने धारणा व्यक्त गरे ।
आन्दोलनबारे समिक्षा र रणनीति बनाउन पुर्वी दौडाहामा निस्केको बताउने फोरम अध्यक्ष यादवले यस पटकको आन्दोलनले मधेशी जनताका ...












