swastha sachetna programzz

१ जेठ, वैशाख। “प्राकृतिक जिवन शैली तथा उचित आहार विहार” को मुल संदेश बोकि अाज इनरुवामा एक दिने कार्यशाला सम्पन्न गरियो। “स्वास्थ्य सचेतना कार्यक्रम” नाम दिइएको उक्त कार्यक्रम मारवाडी सेवा समिति इनरुवा द्वारा आयोजना गरिएको थियो भने सो कार्यक्रम इनरुवा न. पा. को सभाहलमा सम्पन्न गरियो।

उक्त कार्यक्रमका  प्रशिक्षक आरोग्य आयुर्वेदिक क्लिनिक इटहरीका गंगा प्रसाद ढकाल हुनुहुन्थियो। कार्यक्रमको संयोजन मारवाडी सेवा समिति इनरुवाका कैलाश पंचरीयाले गर्नुभएको थियो भने मारवाडी सेवा समिति इनरुवाबाट हनुमान अटल, गिरिराज अटल, प्रदिप राठि लगायतको उपस्थिति थियो।

उक्त एक दिने कार्यशालामा खेमराज पोखरेल, राजिव कोइराला, रमेश श्रेष्ठ, कृष्ण दाहाल तथा पंतजलि योग समिति इनरुवाबाट उल्लेखनिय उपस्थिति थियो भने स्थानियबासिमा महिला, पुरुष, बालबालिकाहरु पनि सहभागि भएका थिए।

  swastha sachetna program7

swastha sachetna program2

swastha sachetna programaa swastha sachetna programbb swastha sachetna programcc swastha sachetna programdd

तपाईको प्रतिक्रिया

trusted online casino malaysia