इनरुवामा २ जना भेटियो कोरोना संक्रमित, गोठगाउँलाने तयारी
सुनसरीको इनरुवामा आइतबार २ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भगवती माबि इनरुवामा राखिएको क्वारेन्टाइनमा २ जना युवा कोरोना संक्रमित फेला परेका हुन। उक्त क्वारेन्टाइनबाट २२ जनाको स्वाब संकल्न गरि परिक्षण गर्नकालागि पठाइएकोमा २ जनाको रिपोर्टमा कोरोना संक्रमण देखिएको इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। उनीहरूको स्वाबको परीक्षण प्रादेशिक प्रयोगशाला कोशी अस्पताल विराटनगरमा गरिएको हो ।
इनरुव...











