बराहक्षेत्रका वडा नं. १० र ११ पुर्णरुपमा शील
बराहक्षेत्र नगरपालिकाको ११ नम्बर वडामा रहेको सशस्त्र प्रहरी पोष्टमा कार्यरत सुरक्षाकर्मी कोरोना संक्रमित भेटिएसँगै बराहक्षेत्र नगरपालिका कार्यालयले वडा नं. १० र ११ शील गरेको छ। बराहक्षेत्र नगरपालिकाले आज एक प्रेष विज्ञपति जारी गरि सो कुरो उल्लेख गरेको छ। बराहक्षेत्र नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्रणका लागि उच्च सतर्कता अपनाउदै २०७७।०२।०७ गते देखि अर्को आदेश नभएसम्मको लागि वडा नं....












