वडाको आहतमा युवाको राहत
कोरोना भाइरसको महामारीका कारण मुलुकले एक महिना लामो लक डाउनको समय अवधि पार गरि सकेको छ। यस विसम परिस्थितिमा दैनिक ज्यालादारी गर्ने विपन्न वर्गको दिनचर्या निकैनै कष्टकर बनेको छ। लक डाउनको पालना गर्दा ज्यालादारी गर्ने विपन्न परिवारलाई छाक टार्न मुस्किल परेको छ। यसै विसम परिस्थितिमा इनरुवाका युवाहरुले विपन्न परिवारहरुको पहिचान गरि राहत सामाग्री वितरण गरेको छ।
वडाले छुटाएको तथा वडा कार्यालयको राहत ...












