राहत वितरणको क्रममा इनरुवामा वडाध्यक्ष माथि हातपात

राहत वितरणको क्रममा इनरुवामा वडाध्यक्ष माथि हातपात
राहत वितरणको विषयलाई लिएर स्थानीयले इनरुवा नगरपालिकाको वडा नम्बर ८ का अध्यक्षमाथि हातपात गरेका छन् ।  वडा कार्यालयले थालेको राहत वितरण प्रकृया प्रति असन्तुष्टि जनाएको समूहले वडाध्यक्ष रविन्द्र मण्डलमाथि हातपात गरेको हो । इनरुवा ८ को गणेश नेरा आधारभुत विद्यालयमा राहत वितरण जारी रहँदा स्थानीय युवा सहितको टोलीले हुलहुज्जत गरी वडाध्यक्षमाथि हातापात गरेको थियो ।हातपातका कारण वडाध्यक्ष मण्डलको गालामा...

थारु समुदायमा सिरुवा मेला तथा जुडशितल पर्वको महत्व

थारु समुदायमा सिरुवा मेला तथा जुडशितल पर्वको महत्व
चैत गेलै बैशाख येलै....यैलै सिरुवा धाम हौ ...भौजि चढतै बैल गडी.. ददा बहलमान हौ ।। चैत लाग्ने वितिकै थारु वस्तीमा हर्ष, उल्लासको रौनिक संगै खेतवारीमा भएको दाल गहुँ, काट्ने भिञ्याउने चटारो हुन्छ, घर आगँनलाई माटोको सेतो, पहिलो र रातो रङ्गले लिपपोत गरिन्छ । घरको भित्तामा रङ्गी विरङगी थारु कोहबरले बेहुझै सिङगारिन्छ । बाल बच्चाहरुले नयाँ लुगा पाउँछन, थारु समुदायको वस्ती–वस्तीमा यस किसिमको खुशीयाली प्...

तरकारी बोक्ने गाडीमा १२ भारतीय, लक डाउनमा कसरी भित्रिए इनरुवा !

तरकारी बोक्ने गाडीमा १२ भारतीय, लक डाउनमा कसरी भित्रिए इनरुवा !
तरकारी बोक्ने गाडीमा चढेर आएका १२ जना भारतीयलाई प्रहरीले इनरुवाबाट नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले रातीको २ बजे सखुवागाछीबाट नियन्त्रणमा लिएको हो ।ट्राफिक प्रहरी कार्यालय सखुवागाछीको टोलीले भारतीय सवार गाडी सहित १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई ट्राफिक प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा लगाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले भने न...

इनरुवालाई प्रभुको चामल

इनरुवालाई प्रभुको चामल
प्रभु बैंकको इनरुवा शाखाले नगरपालिकाको कार्यालयलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ ।कोरोना भाइरसको महामारीसँगै जारी लक डाउनका कारण गरिव तथा विपन्न परिवारमा छाक टार्ने समस्या परेको भन्दै प्रभु बैंकले इनरुवा नगरपालिकाको कार्यालयलाई सहयोग गरेको हो । बैंकको इनरुवा शाखाका प्रबन्धक कृष्णप्रसाद घिमिरेले ४ सय २९ किलो चामल नगरपालिका प्रमुख राजन मेहतालाई हस्तान्तरण गरेका हुन् ।घिमिरेका अनुसार सामाजिक उत...

बर्जुमा थालियो राहत वितरण, ६ हजार बढी परिवार लाभान्वित हुने

बर्जुमा थालियो राहत वितरण, ६ हजार बढी परिवार लाभान्वित हुने
सुनसरीको बर्जु गाउँपालिकामा ६ हजार बढी परिवारलाई राहत वितरण गरिदै छ । गाउँपालिकाको कार्यालयले वडागत रुपमा राहत वितरणको काम अघि बढाई सकिएको जनाएको छ ।प्रमुख प्रशासकीय नवराज कार्कीका अनुसार विपन्न, गरिव र ज्याला मजदुरी गरी पेट पाल्दै आएका परिवारको पहिचान गरी खाद्यान्न सामाग्री वितरण थालिएको हो । कार्कीका अनुसार भिडभाड हुन नदिन सावधानी अपनाई दुरी कायम गरी वडागत रुपमा राहत वितरणको क्रम थालिएको छ ।६...

बजार निस्कनेलाई पकड्दै प्रहरी

बजार निस्कनेलाई पकड्दै प्रहरी
लक डाउनको समयमा अटेर गरी बजार निस्कनेलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । सुनसरी प्रहरीले सदरमुकाम इनरुवाबाट मात्रै आज विहान सम्ममा १८ जनालाई पक्राउ गरेको छ । मनिङ वाक निस्कने देखि बजार घुम्न हिंडेका र सागसब्जी तथा औषधी खरीद गर्न भन्दै बजार निस्केकाहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले ११ बजेसम्म जिल्लाभर ३ सय २७ जना नियन्त्रणमा रहेको जनाएको छ । लक डाउनको समयमा घर बाहिर ...

सन्तावन्न युवा क्लबको राहत वितरण

सन्तावन्न युवा क्लबको राहत वितरण
इनरुवा। सन्तावन्न युवा क्लबले इनरुवा नगरक्षेत्र तथा आसपासका क्षेत्रमा राहत सामाग्री बाडेको छ। कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न लगाइएको लकडाउनको अवधिमा निम्नवर्गिय परिवार तथा दैनिक ज्यालादारी गर्ने परिवारलाइ सो राहत सामाग्री बाडिएको हो। दैनिक रुपमा लकडाउनका कारण बिहान बेलुकाको छाक टार्न समस्या भएका घरपरिवारको पहिचान गरि राहत सामाग्री बाडिएको क्लबका सचिब सत्य यादवले बताए। इनरुवा वडा नं. १...

गढीमा ४ हजार परिवारलाई राहत बाडिदै

गढीमा ४ हजार परिवारलाई राहत बाडिदै
सुनसरीको गढी गाउँपालिकामा चार हजार बढी परिवारलाई राहत वितरण गरिदै छ । गाउँपालिकाको कार्यालयले वडागत रुपमा राहत वितरणको काम अघि बढाई सकेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीका अनुसार विपन्न, गरिव र ज्याला मजदुरी गरी पेट पाल्दै आएका परिवारको पहिचान गरी खाद्यान्न सामाग्री वितरण थालिएको हो । भिडभाड हुन नदिन सावधानी अपनाई दुरी कायम गरी राहत वितरणको क्रम थालिएको चौधरीले बताए । गाउँपालिकाले ...

तलब कट्टा गरी कामनाका कर्मचारीद्वारा मुसहर वस्तीमा सहयोग

तलब कट्टा गरी कामनाका कर्मचारीद्वारा मुसहर वस्तीमा सहयोग
सुनसरीको इनरुवामा रहेको कामना सेवा बिकास बैंकका कर्मचारीले आफुहरुको तलब कट्टा गरी विपन्न परिवारलाई खाद्यान्न सामाग्री वितरण गरेका छन् ।लक डाउनका कारण खान नपाएर छटपटिएको समुदायलाई लक्षित गरी राहत वापत खाद्यान्न सामाग्री वितरण गरिएको कामना सेवा बिकास बैंक इनरुवाले जनाएको छ ।बैंकले सबैको साथ र सहयोगको अपरिहार्यतालाई आत्मसाथ गर्दै छाक टार्नकालागि संघर्ष गरिरहेको परिवारलाई राहत उपलब्ध गराएको जनाएको छ ।...
trusted online casino malaysia