एम्बुलेन्सको ठक्करबाट इनरुवाकी महिला स्वास्थ्यकर्मीको निधन
एम्बुलेन्सको ठक्करबाट सुनसरीको इनरुवामा एक महिला स्वास्थ्यकर्मीको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तगत घोपाली टोलमा एम्बुलेन्सले ठक्कर दिँदा स्कुटीमा सवार इनरुवा ६ मधेशाकी रत्ना श्रेष्ठको ज्यान गएको हो ।
को १६ प २०६४ नम्बरको स्कुटीमा सवार ३५ वर्षिया श्रेष्ठ घरबाट कार्यालय जाने क्रममा दुर्घटनामा परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा उपचारकालागि न्यूरो हस्पिटल बिराटनगर लैजादै गर्दा श...











