सन्तावन्न युवा क्लबको निःशुल्क आँखा शिविर तथा मार्ग सुचक बोर्डको स्थापना

सन्तावन्न युवा क्लबको निःशुल्क आँखा शिविर तथा मार्ग सुचक बोर्डको स्थापना
इनरुवा। सन्तावन्न युवा क्लबको आयोजना र बिराटनगर आँखा अस्पताल, बिराटनगरको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने भएको छ। फाल्गुण ३ गते शनिवारका दिन उक्त शिविर सञ्चालन हुने भएको छ। जिल्ला अस्पताल भित्रको आँखा तथा कान उपचार केन्द्रको भवनमा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । इनरुवा नगरक्षेत्र तथा आसपासमा रहेका ग्रामिणभेगका आँखाका रोगीले निःशुल्क आँखा उपचार सेवा लिने सन्...

दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हरिनगरा उच्च माध्यमिकलाई

दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हरिनगरा उच्च माध्यमिकलाई
भुटाहा। हरिनगर गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि हरिनगरा उच्च माध्यमिक विद्यालयले जितेको छ। हरिनगरामा सम्पन्न प्रतियोगितामा कुल २४ वटा पदक जित्दै हरिनगरा उच्च माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो। प्रतियोगितामा हरिनगरा उच्च माविले १२ स्वर्ण, ७ रजत र ५ वटा कांस्य पदक हात पार्‍यो। प्रतियोगितामा जनता माध्यमिक विद्यालय दोस्रो भयो...

शारदा माविले मनायो ६३औं वार्षिकोत्सव

शारदा माविले मनायो ६३औं वार्षिकोत्सव
इनरुवा ५ बलाहामा रहेको शारदा माविले आज आफ्नो ६३औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको उद्घाटन इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले गरेका थिए ।वार्षिकोत्सवमा प्रअ तिर्थराज भट्टराईले विद्यालयको आयव्यय सहित प्रगति विवरण पेश गरेका थिए । प्रतिवेदनमा आर्थिक वर्ष २०७५।०७६मा विद्यालयको आम्दानी र खर्च २ करोड ८१ लाख ६ हजार ९ सय ४४ रुपैंया रहेको उल्लेख छ । त्यसैगरी २०७६।०७७ को अनुमानित आय तथा खर्च ३ करो...

कोशी महोत्सवमा सोमबारबाट दंगल कुस्ती

कोशी महोत्सवमा सोमबारबाट दंगल कुस्ती
कोशी महोत्सव स्थलमा सोमबार २७ गतेबाट दंगल (कुस्ती) प्रतियोगिता आयोजना हुने भएको छ । आन्तरीक तथा बाह्रय पर्यटक आर्कषित गराउने उद्येश्यसाथ कोशी गाउँपालिकाको कार्यालयले दंगल प्रतियोगिता संचालनमा ल्याउन लागेको हो । भ्रमण वर्षलाई मध्यनजर गर्दै गाउँपालिकाले आयोजना गरेको महोत्सव स्थलमा भोलि मध्यान्हबाट दंगल प्रतियोगिता संचालन गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीका अनुसार प्रतियोगितामा नेप...

सुनसरीमा दादुरा रुबेला खोपको तयारी

सुनसरीमा दादुरा रुबेला खोपको तयारी
स्वास्थ्य कार्यालय सुनसरीले जिल्लामा संचालन गर्न लागेका दारुरा रुबेला खोप अभियानको सार्थकताका लागि सरोकारवालाहरुसँग छलफल चलाएको छ ।खोप अभियानमा बढी भन्दा बढी बालबालिकाको सहभागिताका गराउन सहकार्यको आवश्यकता महसुस गरी स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाको उपस्थितिमा अभियानको बारेमा जानकारी गराएको हो । कार्यक्रममा स्वास्थ्य प्रमुख सागर प्रसाईले ९ महिना देखि ५ वर्ष मुनिका सम्पूर्ण बालबालिकाहरुला...

खुल्ला हाजिरीजवाफ प्रतियोगितामा रैय्यान पब्लिक प्रथम

खुल्ला हाजिरीजवाफ प्रतियोगितामा रैय्यान पब्लिक प्रथम
इनरुवा। सुनसरीको हरिनगर गाउँपालिकामा खुल्ला हाजिरीजवाफ प्रतियोगिता कार्यक्रममा रैय्यान पब्लिक स्कुल प्रथम स्थान ल्याउन सफल भएको छ। हरिनगर गाउँपालिका वार्ड नं.२ को सहयोग र नागरिक अधिकार संरक्षण मञ्च सुनसरीको आयोजनामा रैय्यान पब्लिक स्कुल प्रथम,बालकृष्णा माध्यमिक विधालय दिृतिय,जामियाअतुल अलइस्लामीया मदर्सा तिृतिय, शम्श ऐकेडेमी र वि.पि स्मृती विधालय सन्तवना भएको अयोजक संस्थाका सदस्य वासिद अलि सिद्धिक...

गच्छदारको गृह नगर दुहबिमा तरुण दलको मशाल जूलूस

गच्छदारको गृह नगर दुहबिमा तरुण दलको मशाल जूलूस
सुनसरी / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका उप-सभापति एवं संसदीय दलका उप-नेता विजयकुमार गच्छदार बिरुद्ध बिशेष अदालतमा भ्रष्टाचारको मुद्धा दायर गरेको विषयमा आपत्ती जनाउदै नेपाली काङ्ग्रेसले मशाल जूलूस प्रदर्सन गरेको छ । तरुण दल सुनसरीको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा दुहबिका विभिन्न बाईपास सडकबाट एकैसाथ हजारौंको संख्यामा काँग्रेस कार्यकर्ता,तरुण नेता तथा कार्यकर्ता र गच्छदार समर्...

कोशी महोत्सव हुदै गर्दा प्रेस युनियनको मासिक बैठक कोशीटप्पुमा

कोशी महोत्सव हुदै गर्दा प्रेस युनियनको मासिक बैठक कोशीटप्पुमा
इटहरी। नेपाल प्रेस युनियन सुनसरीले कोशी टप्पु बन्यजन्तु आरक्षमा कार्य समितिको बैठक आयोजना गरेको छ।नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी प्रेस युनियन सुनसरी शाखाले पर्यटकीय स्थल कोशी टप्पुमा कोशी महोत्सव २०२० हुदै गर्दा कार्य समितिको बैठक राखेको हो। युनियनका सुनसरी अध्यक्ष धनबहादुर पुरीको नेतृत्वमा बसेको बैठकमा प्रेस युनियन सुनसरीका सक्रिय कार्यसमितिको उपस्थित रहेको थियो। नेपाल भ्रमण बर्षलाई सफल ...

सुनसरी क्याम्पसमा खेलकुद

सुनसरी क्याम्पसमा खेलकुद
सुनसरी बहुमुखी क्याम्पसमा आयोजित विभिन्न खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएका छन् ।  क्याम्पसमा अध्ययनरत तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा दौड, ब्याडमिन्टन र कबड्डी खेलहरु खेलाइएको थियो । छात्र दौड तर्फ १४ जना सहभागि भएकोमा रामदेव उराव प्रथम, अधिराज उराव र सुमन मुखिया तेस्रो भएका छन् । त्यसैगरी छात्रा तर्फ अञ्जली चौधरी प्रथम हुँदा ललिता पण्डित दोस्रो र सविता मेहता तेस्रो भएकी छिन् । ब्याडम...

कुस्ती प्रतियोगितामा प्रदेश नम्बर २ लाई ४ स्वर्ण

कुस्ती  प्रतियोगितामा  प्रदेश नम्बर २ लाई ४ स्वर्ण
सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न वीपी स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा प्रदेश नम्बर २ ले ४ स्वर्ण जितेको छ । ६ स्वर्णका लागि भएको प्रतिष्पर्धामा प्रदेश नम्बर २ ले ४ स्वर्ण जितेको हो । प्रदेश २ का शिवाङगी दुबे, सरोज यादव, बुन्नीलाल यादव र राज यादवले स्वर्ण हात पारेका हुन् । महिला तर्फ ५५ केजी समूहमा दुबेले ७ नम्बर प्रदेशकी मनिषा सिंहलाई पछि पारेकी हुन् । सरोजले फाइनलमा ७० केजी तर्फ नेपाल ...
trusted online casino malaysia